• नयाँ र क्रियाशिलका लागि पत्रकारिता तालिम हुने

    काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको आयोजनामा आधारभूत र क्षमता विकास पत्रकारिता तालिम आयोजना हुने भएको छ । सिद्धिचरण नगरपालिकासँगको समन्वयमा ७ दिने तालिम आयोजना गर्ने भएको हो । तालिममा पत्रकारितामा रुची राख्ने नयाँका लागि आधारभूत र पत्रकारिता गरिरहेकाहरुका लागि क्षमता विकास तालिम गरी दुई चरणमा हुने अध्यक्ष...