Friday, December 6, 2019

Tag: स्यानिटरी प्याड

काठमाडौं । सरकारले आगामी मंसिरदेखि ७ सय ५३ वटै स्थानीय तहका सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । छात्राहरुलाई महिनावारी भएको बेला विद्यालय आउन सजिलो होस् भन्ने उद्देश्यसहित सरकारले निःशुल्क प्याड वितरण गर्न लागेको हो । सरकारले कक्षा ६ देखि १२ सम्मका छात्राहरुलाई प्याड दिने तयारी गरेको...

Latest news