Monday, December 16, 2019

Tag: सुन्दर कुरुप

काठमाडाैं । पूर्वका कवि सुन्दर कुरुपको कविताकृति ‘पृथ्वीको आविष्कार’ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा उक्त कविताकृति सार्वजनिक भएको हो । विमोचन समारोहमा बोल्दै प्राज्ञ काइँलाले सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको...

Latest news