15 C
Kathmandu
Sunday, March 29, 2020 2:13 am

Tag: सी जिनपिङ

नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला । त्यति राम्रो छैन होला । शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन् । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें...
काठमाडौं । दुईदिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुगेका चीनका राष्ट्रपति सी जिनपिङलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरु पनि विमानस्थल पुगेका थिए । विमानस्थल परिसरमा राष्ट्रपति सीलाई नेपाली सेनाले ‘गार्ड...
काठमाडाैं । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणमा शानिबार काठमाडौँ आउँदैछन् । उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन् । उनको भ्रमणका अवसरमा नेपालले एक दर्जन प्रस्ताव तयार गरेको छ । ती प्रस्तावहरु यस्ता छन् । १. केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्झौता...

धेरै पढिएकाे

ताजा समाचार