12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: ससफाे

काठमाडाैं । संघीय समाजवादी फाेरम नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखकाे पक्षमा उभिएकाे छ । संघीय फाेरमले घाेषणापत्रमार्फत जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्रीकाे पक्षमा उभिएकाे प्रस्ट पारेकाे छ । नेपाली कांग्रेस, नेकपा एमाले र माअाेवादी केन्द्र संसदीय व्यवस्थापकै पक्षमा रहेकाे बेला संघीय फाेरमले अाफू प्रत्यक्ष निर्वाचित प्रमुखकाे पक्षमा रहेकाे दाेहाेर्याएकाे...
ओखलढुंगा । संघीय समाजवादी फाेरम नेपालका केन्द्रीय सदस्य एवम् ओखलढुंगाबाट प्रतिनिधिसभाका उम्मेदवार जुद्ध ढाक्रेले स्थानीय प्रशासनले चुनावको नाम गरेर सर्वसाधारणको दैनिक जीवनमा असर पर्नेगरी गरेको हस्तक्षेपको विरोध गर्दै स्थानीय आदिवासी जनजातिमाथि गरिएको आक्रमण रोक्न प्रशासनलाई निर्देशन दिएका छन् । केही दिनअघि स्थानीय प्रशासनले गोरुमारेभञ्ज्याङ, सोबुरु, रमाइलोडाँडा लगायत क्षेत्रमा अादिवासी ज्ञान...
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जुद्ध ढाक्रे ओखलढुंंगाबाट आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवार बनेका छन् । उनले किरात राज्य प्राप्तिको अभियान अनुरुप आफूले उम्मेदवारी दिएको बताएका छन् । मुलुकमा विद्यमान जातीय भाषिक, धार्मिक सांस्कृतिक र भौगोलिक विभेद र असमानताको अन्त्य...
सुनसरी, २८ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलार्इ प्रतिनिधिसभाकाे प्रत्यक्ष उम्मेदवारकाे लागि सुनसरी क्षेत्र नं. २ बाट सिफारिस गरिएकाे छ । पार्टीका वरिष्ठ नेता अशाेक रार्इलार्इ पनि सुरसरीबाटै उम्मेदवार सिफारिस गरिएकाे छ । रार्इलार्इ सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाकाे प्रत्यक्ष उम्मेदवार सिफारिस गरिएकाे हाे । पार्टीका सुनसरी...
काठमाडाैं, २७ जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र पूर्वमन्त्री सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकता भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यी दुई पार्टीवीच एकता भएको औपचारिक रुपमा घोषणा गरिएको छ। पार्टी एकता कार्यक्रमका सभापति समेत रहेका फोरम अध्यक्ष उपेन्द्र...
काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री पदका उम्मेदवार शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  फोरम नेपालको संसदीय दलका नेता अशोक राईको अध्यक्षमा आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक डा. शिवजी यादवले बताए । कांग्रेस सभापति...
  नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी, राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य भीमराज यादव र भरत साह, यी तिनजना केन्द्रीय स्तरका नेताहरु एक साता अघिमात्रै एमाले तथा राजपा परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका यी नेताहरुले आफ्नो माउँ पार्टी...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार