12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: ससफाे

काठमाडौं, २ असोज । संघीय समाजवादी फोरम नेपाल प्रदेश नं ३ को भेला आज काठमाडौंको खुसिबुस्थित नेपा ब्यांकेटमा सुरु भएको छ । भेलाको उद्घाटन पार्टीका वरिष्ठ नेता अशोक राईले गरे । भेलाको उद्घाटन समारोहमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चेम्जोङ समेत सहभागी भए । भेलाबाट पार्टीको प्रदेश नं ३ स्तरीय...
काठमाडौं, १ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जुद्ध ढाक्रेले प्रदेश नं १ को अध्यक्षमा आफ्नाे उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश नं १ मा पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै उनले आफ्नाे उम्मेदवारी घोषणा गरेका हुन् । प्रदेश नं को भेला आगामी असोज ९ र १० गते विराटनगरमा हुँदैछ...
काठमाडौं, १ असो । संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने कि संविधान दिवस मनाउने भन्ने विषयमा संघीय समाजवादी फोरम नेपालभित्र मतभिन्नता पैदा भएको छ । संघीय समाजवादी फोरम, नेपाल मधेस प्रदेश समितिले आइतबार (भदौ ३१ गते) संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागी नहुन पार्टी कार्यकर्ताहरुलाई...
जनकपुर, ३१ भदौ । संघीय समाजवादी फोरम नेपाल, मधेस प्रदेश समितिले २०७२ साल असोज ३ गते बन्दुक र बहुमतको बलमा विभेदकारी संविधान जारी गरिएको र उक्त संविधान हालसम्म पनि संशोधन हुन नसकेकाले आगामी असोज ३ गते कालो दिनको रुपमा मनाउने तयारी गरेको छ । संविधान संशोधन गर्ने लिखित प्रतिवद्धतापछि संघीय...
काठमाडौं- संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा हुने भएको छ । उक्त भेलाबाट प्रदेश नं १ स्तरीय तदर्थ समिति गठन गरिनेछ । पार्टीका सचिव तथा प्रदेश नं १ का सहइन्चार्ज परशुराम बस्नेतका अनुसार भेलामा ५ सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुनेछन्...
नेपालगञ्ज- संघीय समाजवादी महिला फाेरम बाँके जिल्ला समिति गठन गरिएकाे हाे । समितिकाे अध्यक्षमा उषा गाेतम चुनिएकी छन् । समितिकाे उपाध्यक्षमा मिना बुढा क्षेत्री, सुदामा लोनिया र जानकी छन् भने सचिवमा प्रिया गुप्ता, सहसचिवमा नगमा खाँ र अञ्जु थारु छन् । कोषाध्यक्षमा भने लक्ष्मी पाथी चुनिएकी छन् । सदस्यहरुमा क्रमशः रुबिना थारु,...
काठमाडौं- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केन्द्र, प्रदेश र स्थानीय तहले उठाउने कर दोहोरिन नहुने बताएका छन् । उनले तीनवटा तहले कर उठाउदा जनता दोहोरो करको मारमा पर्न नहुने बताए । दोहोरो कर थोपरिदा त्यसले संघीय प्रणालीलाई नै विकृत बनाउने भएकाले सचेत हुनुपर्ने उनले बताए । आज (मंगलबार) काठमाडौंमा आयोजित...
भक्तपुर- उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् । विगतमा भाषा, लिंग, जाति, वर्ग र क्षेत्रका आधारमा विभेद गरिएको भन्दै अब सबै खालको विभेदहरुको अन्त्य गरेर अघि बढ्नुपर्ने बताए । आज...
बाँके- बाँके जिल्लामा संघीय समाजवादी फाेरम नेपालनिकट संघीय समाजवादी शिक्षक फोरम गठन गरिएकाे छ । फोरमसँग आबद्ध शिक्षकहरुलाई संगठित गर्ने उदेश्यले मंगलबार सीताराम वर्माको अध्यक्षमा १५ सदस्यीय तदर्थ समिति गठन गरिएकाे हाे । समितिको उपाध्यक्षमा अफसर अली मुकेरी, कोषाध्यक्षमा पुष्पा धवन, सचिवमा रामसिंह सोनी, सहसचिवमा इबरान खाँलाई चयन गरिएको छ । यसैगरी...
काठमाडौं- नेकपा र राप्रपाका नेताहरुसहित करिब ३ सय जना कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजावदी फोरम नेपाल काठमाडौं जिल्ला समितिले शनिबार खुसिबुस्थित नेपा ब्यांकेटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु ससफोमा प्रवेश गरेका हुन् । नेकपा परित्याग गरी ससफो प्रवेश गर्नेमा तत्कालीन नेकपा एमालेका केन्द्रीय सल्लाहकार...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार