12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: ससफाे

काठमाडौं, १५ पुस । संघीय समाजवादी फाेरम नेपाल काठमाडाैं महानगरपालिका वडा नं ४ काे अध्यक्षमा छकबहादुर राई निर्वाचित भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनबाट राईकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएकाे हाे । उक्त अधिवेशनमा पार्टीका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठ प्रमुख अतिथि थिए । राईकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिति...
धरान, १३ पुस । गत कात्तिक ६ गते धरानको पब्लिक स्कूलमा मेला लगाइएको बेला मेलामा अभद्र व्यवहार गरेको आरोपमा समाजवादी युवा फोरम सुनसरी जिल्लाका अध्यक्ष श्रीप्रसाद लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो ३ बजे धरान उपमहानगरपालिका–३ निकेतन गल्लीबाट लिम्बूलाई नियन्त्रणमा लिएको हो । मेलामा अभद्र व्यवहार गरेको भन्दै...
कपिलवस्तु, १३ पुस । खेतीको सिजनमा मलखादको सहज आपूर्ति हुनुपर्ने मागसहित संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवको नेतृत्वमा प्रदेशका पार्टी मुख्यसचिव अब्दुल रसिद खाँ, प्रदेश सचिव संदिप पाण्डेय, नगर अध्यक्ष सिताराम यादव र मायादेवी ८...
काठमाडौं, ११ पुस । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एमाले र माओवादीको एकता कोदो र तोरीको समिश्रण जस्तै रहेको बताएका छन् । ससफो प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपाबारे नेता राईले भने, ‘कोदो र तोरी हेर्दा उस्तैउस्तै हुन्छ । तर कोदो र तोरीलाई एक ठाउँमा मिसाइयो...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले गलत ढंगले संघीयता लागू गरिएकाले मुलुक झन् गरिबी र असफलतातिर धकेलिने अवस्था आएको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल, नागार्जुन नगर समितिले शनिबार काठमाडौंको स्वयम्भुमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यो कुरा बताएका हुन् । उनले गलत ढंगको संघीयता...
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले आफूहरुको पार्टी खस आर्यविरोधी नभएको बताएका छन् । उनले कांग्रेस–कम्युनिष्टका नेताहरुले लाञ्छना लगाउने चिज नै नभेटाएकाले संघीय समाजवादी फोरमलाई ‘जातीय पार्टी’ भनेर गलत प्रचार गरिरहेको बताए । तर यही पार्टीको नेतृत्व खस आर्य समुदायका व्यक्तिले लिएमा त्यो अवस्थामा जातीय पार्टी नहुने...
बेलायत, २० असोज । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले आफू उत्पीडित जनताको सेवा गर्नकै लागि जन्मेको बताएका छन् । बेलायतमा आज नेपाली संघीय समाज युकेको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले उत्पीडित जनताको सेवा गर्नु नै आफ्नाे जीवनको उद्देश्य र लक्ष्य रहेको बताए । ‘एमालेमै बसेको भए अशोक राईले...
काठमाडौं, १९ असोज । समाजवादी विद्यार्थी फोरम नेपालको प्रथम राष्ट्रिय महाधिवेशन अन्तिम घडीमा पार्टीले विनाकारण स्थगित गरेको भन्दै विद्यार्थी फोरमका नेताहरुले संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यार्थी फोरमको महाधिवेशन यही असोज २१ देखि जनकपुरमा हुन लागेको थियो । तर आज दिउँसो मात्रै पार्टीले सूचना निकाल्दै...
काठमाडौं, १२ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले आफ्नाे पार्टी जातिवादी वा खस-आर्य विरोधी नभएको प्रष्ट पारेका छन् । संघीय समाजवादी फोरमले जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशिताको नीति अबलम्बन गरेको उनले बताए । ‘नेपालमा बाहुन-क्षेत्रीको जनसंख्या ३१ प्रतिशत छ,’ सार्वजनिक डटकमसँग रिजालले भने, ‘हाम्रो पार्टीले सबभन्दा बढी...
विराटनगर, ११ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य भुपेन्द्र नेम्वाङको अध्यक्षमा ५१ सदस्यीय प्रदेश नं १ समिति गठन गरिएको छ । यही असोज ९ र १० गते विराटनगरकाे अतिथि भवनमा भएको प्रदेश नं १ स्तरीय भेलाले समिति गठन गरेको हो । करिब पाँच सय प्रतिनिधिहरुबाट सुरुमा ५१ सदस्य चयन गरिएको...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार