Wednesday, January 22, 2020

Tag: ससफाे

दिलिप कुमार यादव कपिलवस्तु, १२ बैशाख । संघीय समाजवादी फोरम नेपाल शिवराज नगरपालिकाको प्रथम अधिवेशनले कृष्णकुमार चौधरीकोे अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रमिला थारु, सचिवमा पारस केवट, सहसचिवमा मैनाज खाँ, कोषाध्यक्षमा किशलावती यादव सदस्यहरुमा शुभराती शाह, महरानी थारु, ओम प्रकाश चौधरी, उर्मिला चौधरी...
ओखलढुंगा- संघीय समाजवादी फाेरम नेपाल ओखलढुंगा अध्यक्षमा नेत्रबहादुर नेम्वाङ चयन भएका छन् । नेम्बाङकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएकाे हाे । नेम्वाङ यसअघि जिल्ला उपसचिव थिए । उनी संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत हुन् । सदरमुकाममा सम्पन्न भेलाले आगामी वैशाख १५ र १६ गते विराटनगरमा हुने प्रदेश नं १...
दमक, ८ वैशाख । संघीय समाजवादी फोरम, नेपालको झापा जिल्ला समन्वय समिति गठन बैशाख १० गते दमकमा हुने भएको छ । शनिबार सम्पन्न ससफो झापा जिल्ला कार्य सम्पादन समितिको बैठकले दमकस्थित किरात भवनमा जिल्ला समन्वय समिति गठनको लागि भेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष धिरेन सुब्बा लावतीले जानकारी दिए । लावतीले...
काठमाडौं, ५ वैशाख । संघीय समाजवादी फोरम नेपाल (ससफो)ले आगामी वैशाख अन्तिम साता हुने प्रथम राष्ट्रिय महाधिवेशनमार्फत् नेताहरुमा एक पदीय व्यवस्था लागू गर्ने भएको छ । ससफोको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २८, २९ र ३० गते प्रदेश नं २ को जनकपुरमा हुँदैछ । महाधिवेशनबाट केन्द्रीय समिति, प्रदेश समिति र स्थानीय तह...
ललितपुर, २३ चैत । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले पछिल्लो निर्वाचनपछि विश्लेषण गर्दा संघीय समाजवादी फोरम नेपाल बढ्दै गएको तर कांग्रेस-कम्युनिष्ट पार्टीहरु घट्दै गएको दाबी गरेका छन् । शनिबार ललितपुरको बालकुमारी आयोजित ससफोनिकट संघीय खेलकुद महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष चेम्जोङले उक्त दाबी गरेका हुन् । उनले...
काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषय फेसनजस्तो नभएको बताएका छन् । नेकपाका अध्यक्षसमेत रहेको उनको यो अभिव्यक्तिले संविधान संशोधन तत्काल अघि नबढ्ने संकेत गरेको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर’का क्रममा प्रधानमन्त्री ओलीले उक्त संकेत गरेका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप...
कपिलवस्तु, ३० पुस । संघीय समाजवादी फोरम नेपालको महिला संगठन संघीय समाजवादी महिला फोरम, नेपालको कपिलवस्तुको जिल्ला समिति पुनर्गठन गरिएकाे छ । रेजना निशा मियाईनकोे अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य तथा प्रदेश नं ५ का संसदीय दलका नेता सहसराम यादवको...
धरान, ३० पुस । धरानमा गत दसैं-तिहारको मेलामा हुलदंगा तोडफोडको आरोपमा पक्राउ परेका संघीय समाजवादी फाेरम नेपालका युवा नेता श्रीप्रसाद जबेगु १८ पछि साेमबार रिहा भएका छन् । समाजवादी युवा फाेरम सुनसरी अध्यक्ष समेत रहेका उनी १५ हजार रूपैयाँ धरौटीमा रिहा भएका हुन् । सुब्बालाई रिहाइ गर्नका लागि गत पुस २७...
जनकपुरधाम, पुस २७ । मधेस क्रान्ति फोरम र नेपाल विद्यार्थी संघका सयौ नेता तथा कार्यकर्ताहरु शुक्रबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल धनुषाले जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गरे । मधेश क्रान्ति फोरम नेपालका संयोजक नविनकुमार यादवको नेतृत्वमा...
सोलुखुम्बु, १६ पुस । नेकपा र कांग्रेस परित्याग गरी दुई दर्जन कार्यकर्ताहरु साेमबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी महिला संघको सोलुखुम्बु जिल्ला कोषाध्यक्ष, नेपाल शेर्पा संघ सोलुखुम्बु जिल्ला उपाध्यक्ष र शेर्पा किदुक छोक्पाका अध्यक्ष आङपेमा शेर्पाको नेतृत्वमा २६ जना कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका हुन् । नेकपाले...

Latest news