Wednesday, July 15, 2020

Tag: समाजवादी

काठमाडौं । समाजवादी पार्टीले काठमाडौंबाट घर जान चाहने र पैदलै घर गइरहेका जनताको उद्धार गरी गृह जिल्लासम्म पुर्याउने व्यवस्था गर्न माग गरेको छ । समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार एक प्रेस विज्ञप्ति निकाली उक्त माग गरेका हुन् । तराई मधेस लगायत विभिन्न जिल्ला र क्षेत्रबाट काठमाडौंमा आएर काम...
पाेखरा । समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङले कोरोनाभाइरसले देशमा गम्भीर संकट उत्पन्न गराएको बेला पनि चीनबाट मेडिकल सामग्री खरिद गर्दा भ्रष्टाचार गर्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले दोषी मन्त्रीलाई राजीनामा दिन लगाएर मात्र उन्मुक्ति दिन नहुने बताएका छन् । समाजवादी...
काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी संकट ल्याएको बेला समाजवादी पार्टीले आफ्नाे कार्यालय एक हप्ताको लागि बन्द गर्ने जनाएको छ । ललितपुरको बालकुमारीमा रहेको समाजवादी पार्टी केन्द्रीय कार्यालय यही चैत १० देखि १७ गतेसम्म बन्द हुने जनाइएको छ । समाजवादीले कोरोना भाइरस रोकथामका लागि सरकारले गरेका निर्णयहरुको स्वागत समेत गरेको छ ।...
खोटाङ । समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ३ बाम्राङमा संगठन निर्माण गरिएको छ । सोमबार आयोजित भेलाले दिपक राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिशा राई, सचिवमा पवन राई, सहसचिवमा सरोज राई र कोषाध्यक्षमा शारदा राई चयन भएकी छन् । भेलामा समाजवादी...
काठमाडौं । समाजवादी पार्टीले यस पटकको होली खेल्दा कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको छ । समाजवादी पार्टीका उपमहासचिव प्रकाश अधिकारीले होलीको शुभकामना दिदै होली खेल्दा सावधानी अपनाउनु आग्रह गरेका हुन् । ‘विश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्न र भाइरस पैmलिन नदिन रङ र अविरको प्रयोग गर्दा विसंगतिपूर्ण र...
सिन्धुपाल्चाेक । समाजवादी पार्टीकाे सिन्धुपाल्चोक जिल्ला समिति समायोजन गरिएकाे छ । शनिबार पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा बलेफीमा समायाेजन गरिएकाे हाे । साे क्रममा नेता श्रेष्ठले देशमा ब्याप्त भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसको मिलोमतोमै हुने गरेको बताए । उनले मुहान नै धमिलो भए स्वच्छ...
निमा पाेङसुवा धरान । समाजवादी पार्टीकाे याक्खा स्वायत्त क्षेत्र समिति गठन गरिएकाे छ । शनिबार धरानस्थित समाजवादी पार्टी कार्यालयमा हेमराज जिमीकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएकाे हाे । समितिकाे उपाध्यक्षमा नगेन्द्र देवान (धनकुटा), मोहन देवान (इलाम), भोला याक्खा (संखुवासभा), सचिवमा नरेन तुम्बा (धनकुटा), सहसचिवमा नगेन्द्र याक्खा (संखुवासभा), साबित्रा याक्खा (मोरङ),...
सखुवासभा । संघीय समाजवादी फोरम र नयाँ शत्ति पार्टीबीच समायोजन भएपछि संखुवासभामा कमानसेन राईको अध्यक्षमा ६१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । खाँदवारी जिसस हलमा भएको समाजवादी पार्टीको विसु अभियानको क्रममा समायोजन गरिएको हो । कार्यक्रममा समाजवादीका उपाध्यक्ष रकम चेम्जोङ, केन्द्रीय सदस्य दिपक याक्खा, प्रदेश १ का सदस्य तथा समाजवादीबाट प्रदेश...
फिदिम । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत सोमबार फिदिम नगरपालिका–९ मा टोल समिति गठन गरिएको छ । समाजवादीका नेता राम लावतीका अनुसार साविक लुङफाबुङ गाविसमा चुडामणि लावतीको अध्यक्षतामा १५ सदस्यीय टोल समिति गठन गरिएको हो । समाजवादी पार्टी विसु अभियान लिएर स्थानीय तहको वडा भन्दा पनि...
धरान । समाजवादी पार्टी धरान नगर समितिले मंसिर १४ गतेको उपनिर्वाचनमा अपेक्षाअनुसारको मत प्राप्त नभएको उल्लेख गरेको छ । किन अपेक्षाअनुसारको मत प्राप्त भएन ? भन्ने विषय पार्टीले समिक्षा र मूल्यांकन गर्ने भएको छ । धरान उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गजेन्द्र इस्बो, निर्वाचन परिचालन समितिका संयोजक शुभचन्द्र राई र समाजवादी...

विशेष

ताजा समाचार