12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: समाजवादी पार्टी

धरान– समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले धरानका जनताले पटकपटक कम्युनिष्टहरुलाई भोट दिएर जिताउँदै आएको भएपनि धराने जनताले भने हारिरहेको बताएका छन् । शुक्रबार धरानमा आयोजित पार्टीको नगर समिति समायोजन कार्यक्रममा नेता राईले सो कुरा बताएका हुन् । उनले २०४८ सालदेखि अहिलेसम्म पनि धरानका जनताले कम्युनिष्टहरुलाई नै भोट दिइरहेको तर धरानको...
जनकपुरधाम– पार्टी एकताको प्रक्रियामा रहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच प्रदेश नं २ को नाम र राजधानीको विषयमा एक मत भएको छ । दुई दलले प्रदेश नं २ को नाम र राजधानीका लागि बिहीबार संयुक्त प्रस्ताव समेत दर्ता गराएका छन् । प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ राख्न प्रस्ताव गरिएको...
काठमाडौं– सत्तारुढ दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी दर्जनबढी नेता तथा युवाहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नुवाकोटका नेकपाका नेता महेन्द्रमान तामाङ र जिर्सिङ तामाङको नेतृत्वमा युवाहरु समाजवादीमा प्रवेश गरेका हुन् । जिर्सिङ तामाङ पूर्व जनमुक्ति सेना समेत हुन् । यसैगरी नुवाकोटकै नेपाली कांग्रेसका नेता जगतबहादुर तामाङसहित...
काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिचको एकता साच्चिकै एकता हो कि व्यक्तिगत स्वार्थको एकता हो ? हेर्न बाँकी रहेको बताएका छन् । पुष्पकमल दाहाल र केपी शर्मा ओलीको आ-आफ्नै दाउ भएजस्तै उपेन्द्र र बाबुरामको निहित स्वार्थ छन् कि छैनन् भन्ने थाहा पाउन पर्खेर हेनुपर्ने...
न्युयोर्क । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले नेपालको संविधान ‘झिंगा परेको चौरासी व्यञ्जनजस्तो’ भएको बताएका छन् । नेपाली समाज अमेरिकाले आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको अन्तरक्रियामा नेता राईले सो कुरा बताएका हुन् । संविधान संशोधनमार्फत् संविधानमा भएका विभेदकारी व्यवस्था हटाउनुपर्ने भन्दै राईले भने, ‘नेपालको संविधानमा कैयन सकारात्मक कुराहरु छन्...
काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबिच पनि एकता हुने भएको छ । जसका लागि दुई दलका नेताहरुबिच छलफल भइरहेको स्रोतले जनाएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष राजेन्द्र महतोबिच पछिल्लोपटक जनकपुरमा पनि छलफल भएको थियो । यसअघि तत्कालिन संघीय समाजवादी फोरम र राजपाबिच एकताका...
काठमाडौं । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबिच गत वैशाख २३ गते एकता भई समाजवादी पार्टी नेपाल बनेको थियो । पार्टी एकताका बेला घोषणापत्र समेत सार्वजनिक गरिएको थियो । समुनन्नत संघीय समाजवाद प्रमुख राजनीतिक एजेण्डासहित पार्टी एकताको घोषणा गरिएको हो । सो पार्टीको घोषणापत्र इन्टरनेटमा पनि पढ्न...
काठमाडौं । नेकपा र कांग्रेस दुई दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंको जोरपार्टीमा आयोजित कार्यक्रममा आङछिरिङ शेर्पाको नेतृत्वमा १३ जना युवाहरु समाजवादीमा प्रवेश गरेका हुन् । यसैगरी शनिबार नै रामेछाप जिल्ला समन्वय समितिको कार्यक्रममा पनि नेकपाका स्थानीय नेता तथा कार्यकर्ताहरु समाजवादीमा...
जनकपुर । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणको लागि सम्मुन्नत संघीय समाजवाद एकमात्र विकल्प रहेको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बीच भएको एकीकरण पछि नेता कार्यकर्ताहरुलाई एकताको आवश्यकता र औचित्यबारे जानकारी गराउने उद्देश्यले जनकपुरमा आइतबार आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाडौं । समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान चयन भएका छन् । मुख्य सचिवमा शम्भु झा र कोषाध्यक्षमा रेणु यादव चयन भएकी छन् । पासवान सर्लाहीका हुन् भने झा सप्तरी र यादव सिरहाकी हुन् । समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिका अध्यक्ष विजय यादवले शुक्रबारको बैठकले तीनजना पदाधिकारी...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार