12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: समाजवादी पार्टी

काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा समाजवादी पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुकाे नाम टुंगो लगाएको छ । समाजवादीले कास्की प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ मा धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको समाजवादी पार्टीकाे केन्द्रीय कार्यकारिणी समिति (पदाधिकारी) को बैठकले उम्मेदवारहरुको नाम...
पोखरा । समाजवादी पार्टी कास्कीले आगामी मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा आफ्नाे पार्टीको उम्मेदवारलाई विजयी गराउन ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । समाजवादी पार्टी कास्कीको बिहीबार सम्पन्न बैठकले जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङ संयोजक र टिकाराम पौडेल सअसंयोजक रहेको समिति गठन...
धरान । समाजवादी पार्टी प्रदेश नं १ को अध्यक्षमा दमकका प्रविण चाम्लिङ चयन भएका छन् । गत शुक्रबार धरानस्थित किरात याक्थुङ चुम्लुङ भवन परिसरमा चाम्लिङको नेतृत्वमा समाजवादी पार्टी प्रदेश नं १ समिति घोषणा गरिएको हो । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको प्रदेश नं १ को समितिहरु...
विजय चाम्लिङ काठमाडौं । समाजवादी पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक तयारी सुरु गरेकाे छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारहरुको नाम टुंगो लगाउने अधिकार केन्द्रीय समितिलाई हुने निर्णय गरेको छ । स्थानीय तहको उम्मेदवारहरुको नाम भने प्रदेश समितिले तय...
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करिब पाँच दर्जन नेता तथा कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् । शनिबार फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडामा आयोजित कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राप्रपा परित्याग गरी ५६ जना नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेका हुन् । तत्कालीन नवमीडाँडा गाविसमा तीन कार्यकाल उपप्रधानपञ्‍च भएर राजनीतिक क्षेत्रमा क्रियाशील आङदेम्बे, राप्रपाका...
दिलीप कुमार यादव कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१० मा हुने उपनिर्वाचनको मुखैमा समाजवादी पार्टीमा सयौंको संख्यामा प्रवेश गरेका छन् । लालपुरमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेको समाजवादी पार्टी शिवराज नगर समितिले जनाएको छ । नेपाली कांग्रेसका तिर्थबहादुर रायमाझी, नेकपाका पंचराम लोनिय, राजपाका जयकरण चमारको नेतृत्वमा...
काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफूले समाजवादी पार्टीलाई अग्रगामी एजेण्डा बोक्ने नयाँ राजनीतिक शक्तिको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको बताएका छन् । प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीले अग्रगामी एजेण्डा बोकेको भएपनि माओवादी आफ्नाे एजेण्डा छोडेर एमालेसँग एकता गरेको भन्दै नेता राईले अब समाजवादी पार्टीलाई अग्रगामी एजेण्डा बोक्ने बलियो...
हुम तमु पोखरा । समाजवादी पार्टी गण्डकी प्रदेशले कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका घाचोकमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न गरेकाे छ । समाजवादीकाे गण्डकी प्रदेश समिति, जिल्ला अध्यक्षलाई पार्टीको सैद्धान्तिक, सांगठनिक, विधानलगायत समसामयिक विषयमा प्रशिक्षित गर्न आयोजित कार्यक्रममा गण्डकी भुगोल भएका केन्द्रीय सदस्यहरुको समेत सहभागिता थियो । घाचोकस्थित देवीप्रसाद मैत्रेय बुद्ध शान्ति...
काठमाडौं । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका नेकपाका नेता टेकराज राई समाजवादी पार्टीमा प्रवेश गरेका छन् । राईसहित सोही नगरपालिकाको बडहरे निवासी युवा नेता मनकुमार तामाङ र राज तामाङ पनि समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री अशोक राईले विहीबार बानेश्वर बुद्धनगरस्थित आफ्नै निवासमा खाँदा र अविरको...
धादिङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकताका नेता चेरोङ तामाङ समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनी नेकपाको रसुवा जिल्लाका निवर्तमान सेक्रेटरी हुन् । उनी शनिबार समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादी पार्टीको ताम्सालिङ राष्ट्रिय समितिको मुख्यसचिव विरबहादुर तामाङले खाँदा र टीका लगाएर स्वागत गरेका छन् । संघीय समाजवादी फोरम र नयाँ...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार