12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: समाजवादी पार्टी

खोटाङ । समाजवादी पार्टीअन्तर्गत खोटाङ जिल्लाका युवा र विद्यार्थी संगठनहरुबिच समायोजन गरिएको छ । बुधबार खोटाङको दिक्तेलस्थित शुभम् फाउन्डेशनको सभाहलमा औपचारिक कार्यक्रम गरी समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनबिच समायोजन गरी रोशन राईको अध्यक्षतामा ३७ सदस्यीय समाजवादी विद्यार्थी युनियन खोटाङ जिल्ला समिति घोषणा गरिएको छ । यसैगरी सो कार्यक्रममा...
–विजय चाम्लिङ धरान । राई लिम्बुहरुकै बाहुल्यता भएको सुनसरीको धरान उपमहानगरपालिकामा समाजवादी पार्टी धेरै नै कमजोर स्थितिमा रहेको देखिएको छ । गत मंसिर १४ गतेको उपनिर्वाचनको परिणामले समाजवादीको कमजोर स्थिति बाहिर ल्याइदिएको हो । उपनिर्वाचनमा समाजवादीबाट मेयरका लागि चुनाव लडेका गजेन्द्रबहादुर लिम्बुले केवल ७५५ मत ल्याए । उनले भन्दा बढी मत कुमार...
–पूर्णबहादुर बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरि समाजवादी पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरे । मन्त्रीमण्डल पुनर्गठनको बेला यादव भारतमा रहेकोले र सत्ता साझेदार दलसंगको परामर्शबिनै उ्रक्त पार्टीसंग सम्बन्धित मन्त्रालयको हेरफेर भएकोले राजनीतिक वृत्तमा केही तरंग आयो । पार्टीले सरकार छोड्नुपर्ने आवाज पार्टी भित्रै सुनिए...
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सत्ता साझेदार समाजवादी पार्टीसँग कुनै छलफल तथा परामर्शन नगरी मन्त्रीपरिषद् पुनर्गठन तथा जिम्मेवारी फेरबदल गरेपछि समाजवादी पार्टीलाई अब सरकारमा बसिरहने कि सरकारबाट हट्ने भन्ने संकट उत्पन्न भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका ६ जना मन्त्रीहरु फेरबदल गर्नुका साथै...
काठमाडौं । समाजवादी पार्टीले पार्टी सदस्य तथा कार्यकर्ताहरुले पालना गर्नुपर्ने २६ बुँदे आचार–व्यवहार तयार गरेको छ । गत कात्तिक २९ र ३० गते सम्पन्न समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले उक्त आचार–व्यवहार तयार पारेको हो । जसमा कार्यकर्ताहरुले कसरी प्रस्तुत हुने वा आफूलाई सभ्य र परिस्कृत बनाउने भन्ने उल्लेख छ । समाजवादीले तय...
काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच केही समयदेखि एकताका लागि गम्भीर छलफल भइरहेको छ । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजपासँगको एकताका विषयमा गम्भीर छलफल भइरहेको बताए । बिहीबार सम्पन्न समाजवादीको संघीय परिषद्को पहिलो बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त विषय उल्लेख गरेका हुन्...
काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले नेपालको कम्युनिष्ट आन्दोलन ‘कुहिरोको काग’जस्तो बनेको बताएका छन् । बिहीबार काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित समाजवादी पार्टीको संघीय परिषद्को पहिलो बैठकमा उनले सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ विषयक १९ बुँदे...
काठमाडौं । नेपालका नक्कली कम्युनिष्ट र परम्परावादी कांग्रेस पार्टीको विकल्प बन्दै गएको समाजवादी पार्टीप्रति जनसमर्थन बढ्न थालेको छ । समुन्नत लोकतान्त्रिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न चाहने कम्युनिष्टहरु समेत समाजवादीमा ध्रुवीकृत हुन थालेका छन् । बुधबार नन्दन यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लोहियावादी सिंगै समाजवादीमा समाहित भएको छ । डा. राम मनोहर...
दमक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजय गराउनका लागि समाजवादी पार्टी प्रदेश नं १ समितिले मुख्यसचिव प्रभुराम श्रेष्ठको संयोजकत्वमा ९९ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । बुधबार दमकमा बसेको प्रदेश समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय बिहीबार प्रेस नेपालले आयोजना...
धनकुटा । धनकुटास्थित सहिदभूमि गाउँपालिका वडा नं ६ मा समाजवादी पार्टीको वडा समिति गठन गरिएको छ । समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद राजकुमार राईको प्रमुख आतिथ्यतामा भएको भेलाबाट बुधबार विद्याराज राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समिति सदस्यहरुमा हेमराज राई, बुद्ध राई, गौतम राई, सञ्जय राई,...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार