Monday, December 16, 2019

Tag: सडक कालाेपत्रे

तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र...
सुनसरी । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक बर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् । इटहरी–१६ कान्छीचौकदेखि बडहरा, डकाहा, पटेरुवा हुँदै जनसहयोग स्कूल जोड्ने बाटोको कालोपत्रे सडक निर्माण शिल्यान्यास गर्दै मेयरले सो कुरा बताएका हुन् । इटहरीको गौरवका योजनाका रुपमा संचालित बहुबर्षे योजनाअन्र्तगत यही बर्षमा कालोपत्रे भइसक्ने...

Latest news