Wednesday, January 22, 2020

Tag: संविधान संशाेधन

–उपेन्द्र यादव संघीय तहमा तत्कालिन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा र नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)को गठबन्धन सरकार भएपछि हाम्रो पार्टीलाई पनि सरकारमा सामेल हुन दुवै पार्टीले प्रस्ताव गरेका थिए । निर्वाचनका बेला गठबन्धन बनाएर लडेका दुवै कम्युनिष्ट पार्टीहरुले प्रतिनिधिसभा संसदमा २७५ सिटमध्ये १७४ सिट (६३ प्रतिशत)...
जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले संविधान संशोधन नगरे मधेशलाई अलग प्रदेश बनाउने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा ठाकुरले सो चेतावनी दिएका हुन् । उनले भने, ‘अहिलेको संविधान हाम्रो संविधान होइन । यस्तै रहे हामी मधेसलाई अलग देश पनि बनाउन सक्छौ ।’ कार्यक्रममा ठाकुरले मधेसीहरुले अधिकारका लागि...
विरगञ्ज, १४ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने सहमति भएपछि मात्रै आफ्नाे पार्टी सरकारमा गएको बताएका छन् । शनिबार विरगञ्जमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यमन्त्रीसमेत रहेका यादवले सो कुरा बताएका हुन् । ससफो सरकारमा गएको सात महिना पुगिसक्दा पनि संविधान संशोधनको प्रक्रिया समेत...
काठमाडौँ, ११ असोज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा उनले  ‘टीकापुर घटना अधिकार प्राप्तिको घटना भए पनि’ निर्वाचित सांसद रेशम चौधरीलाई अहिलेसम्म प्रमाणपत्र नइिदएकामा रोष प्रकट गरे । उनले चाडपर्वको...
विराटनगर, ९ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले संविधानमा धेरै त्रुटी रहेकाले यसको संशोधन हुनुपर्नेमा जोड दिए । सङ्घीय समाजवादी फोरम नेपालका...
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले दश प्लस एक प्रदेशको बाटो सहज बनाउनका लागि संविधान संशोधन गर्ने लिखित प्रतिवद्धता आएपछि आफ्नाे पार्टी सरकारमा सहभागी भएको बताएका छन् । संविधान संशोधनको विषय गहन, महत्वपूर्ण र दीर्घकालीन असर राख्ने भएकाले आजकाे भोलि नै हुने कुरो होइन भन्ने उनको तर्क छ...
नेपालको संविधानः नेपालको संवैधानिक इतिहासमा पहिलोपटक नेपाली नागरिकले आफ्नो प्रतिनिधि (संविधानसभा) मार्फत आफैले लेखेको नयाँ संविधानमा ५३७ जना संभासदहरुले हस्ताक्षर गरिएको संविधानलाई संविधानसभाको भवनमा आयोजित विशेष समारोहमा राष्ट्रप्रमुख, राष्ट्रपति रामवरण यादवज्यूले २०७२ असोज ३ गते आइतबार साँझ ५ः५५ बजे ‘नेपालको संविधान’ संविधानको एकप्रति जनतालाई देखाउदै नयाँ संविधान जारी भएको घोषणा...
काठमाडौं- संविधान संशोधन र सरकारमा सहभागितका बारेमा अन्तिम सहमति जुटाउनका लागि आज बुधबार साँझ ५ बजे संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बैठक राखिएको छ । संविधान संशोधनका लागि एमाले तयार भइसकेको अवस्थामा हाल तीन दलका तीन शीर्ष...
काठमाडाैं, १४ भदाै । संविधानमा भएको त्रुटिका कारण गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षको पद खाली भए सो पदको पूर्ति गर्न नसकिने भएको छ । संविधानको धारा २१५ मा भएको त्रुटिका कारण गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षको पद खाली भएमा पद पूर्ति गर्न नसकिने देखिएको हो । गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षले राजीनामा दिएमा...
काठमाडौं, ८ जेठ । नेकपा (संयुक्त)ले संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि पक्षमा मतदान गर्ने भएको छ । पार्टी अध्यक्ष गणेश साहको अध्यक्षतामा बसेको पोलिटब्युरो बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न सो प्रस्ताव अगाडि बढाउनुपर्ने ठहर गरेको छ । विभिन्न बाधा, विरोधबीच पहिलो चरणको निर्वाचन...

Latest news