12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: संघीय फाेरम

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य देवराज राईको यो अन्तर्वार्ता इन्डिजिनियस टेलिभिजनले केही दिनअघि लिएको हो । सोही अन्तर्वार्ताको महत्वपूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ । पहिचानको मुद्दा लिएर तपाईहरुको पार्टी अघि बढिरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि भाग लिनुभयो तर निर्वाचन उपलब्धिमूूलक दखिएन, यसलाई कसरी लिनुहुन्छ ? सहज रुपमा...
काठमाडौं, ४ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपालाई ४ आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आइतबार वाढी पहिरो पीडितहरुको सहयोगार्थ राहत संकलनमा जुटेको शेर्पा प्रदेश समितिका पदाधिकारीहरुसंगको अन्तरक्रिया कार्यक्रममा यादवले उक्त कुरा बताएका हुन् । अविचलित रुपमा लामो समयसम्म मधेश, थरुहट हुदै राष्ट्रिय रुपमा अगाडि...
धरान, २८ जेठ । सुनसरीको धरान उपमहानगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने तयारी गरिएको छ । आगामी असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेलका कुराकानी चलिहरेको स्रोतले जनाएको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट अइन्द्रविक्रम बेघा...
काठमाडौं, २४ जेठ । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्नाे पार्टीले राम्रो नतिजा हासिल गर्ने दाबी गरेका छन् । उनले अब हुने निर्वाचनका क्षेत्रहरु आफ्नाे पार्टीको आधार इलाका भएको बताए । दोस्रो चरणको निर्वाचनअनुरुप आगामी असार १४ गते प्रदेश नम्बर १, २, ५...
खोटाङ, २४ जेठ । संघीय समाजवादी फोरम नेपालले खोटाङको साकेला गाउँपालिकाको सबै उम्मेदवारहरु टुंगो लगाएको छ । साकेला गाउँपालिकाको अध्यक्षको उम्मेदवार सनबहादुर राईलाई बनाइएको छ । उपाध्यक्षमा लक्ष्मी राईलाई उम्मेदवार बनाइएको छ । ५ वटा वडा भएको यस गाउँपालिकाको सबै वडाको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार पनि टुंगो लगाइएको छ...
भोजपुर, १२ जेठ । भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिकाकाे अध्यक्षमा रामसिंह रार्इ संयुक्त उम्मेदवार भएका छन् । उनी संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र माओवादी केन्द्रकाे तर्फबाट संयुक्त उम्मेवार भएका हुन् ।   ससफो नेपालका केन्द्रीय सदस्य रहेका राईलाई तीन दलको तर्फबाट संयुक्त उम्मेदवारको रुपमा प्रस्तुत गरिएको संघीय समाजवादी फाेरमले जनाएकाे छ । उनलार्इ तीन...
धरान, १० जेठ । संघीय समाजवादी फोरम नेपालनिकट समाजवादी युवा फोरम धरान उपमहानगर समिति छितिज थापा मगरको अध्यक्षतामा पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा भुपाल राई, सचिवमा देशकुमार राई, सहसचिवमा पुरन याक्खा र कोषाध्यक्षमा शिसिर मगर चयन भएका छन् । समितिका सदस्यहरुमा प्रेम राई, युवराज राई, कुसल याक्खा, प्रदेश राई,...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार