12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: संघीय फाेरम

मोरङ । संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार दुर्गामणि सुवेदीले कांग्रेस नेता मिनेन्द्र रिजाललाई मधेसी जनताले भोट नदिने बताएका छन् । मोरङ–२ मा प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार बनेका रिजालले आफ्नाे चुनावी कार्यक्रममा दिनहुँ दुई तिनवटा खसी काटेर मासु रक्सी र भोज खुवाइरहेको भए पनि मधेसी जनताले रिजालको...
चितवन । संघीय समाजवादी फोरम नेपाल चितनव–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय ठाकुर ( निराला ) ले सोमबार विभिन्न स्थानमा घरदैलो गरेका छन् । निराला नेतृत्वको टोलीले माडी नगरपालिकाको कान्तिपुर, कान्छी, बबनी, कृष्णनगर, टमटम, खर्कटा, जिवनपुर, शिवद्वार, ब्रम्हपुरी, रमाइलोडाँडा, शिवराजपुर, बाँदरझुला लगायत स्थानमा घरदैलो गरेको हो । माडी नगरपालिकाको वडा नम्बर...
कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालकी नेतृ करिमा बेगमले उत्पीडितहरुको अधिकारका लागि मसाल चिन्हमा मतदान गर्न मधेसी समुदायसँग अपिल गरेकी छन् । उनले एमाले, कांग्रेस र माओवादी मधेसविरोधी भएको जिकिर समेत गरिन् । उत्पीडित मधेसी, जनजाति, मुस्लिम, दलित, पीछडिएको वर्ग र समुदायको पक्षमा संविधान संशोधन गरी अधिकार लेख्नुपर्नेमा कांग्रेस र...
पर्सा । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा पर्सा–१ ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले मधेसी जनताको अधिकारका लागि संघीय समाजवादी फोरम नेपालले अग्रणी भूमिका खेलेकाले मधेसी जनताले मसाल छापमा भोट हाल्ने बताएका छन् । उनले आफ्नाे चुनावी...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार लिला सिटौलाले जातीय र वर्गीय समस्या हल नगरेसम्म मुलुकको विकास हुन नसक्ने बताएकी छन् । हाल उत्पीडित समुदायले आफ्नाे पहिचान र अधिकार माग गरिरहेको र यस्तो अवस्थामा विकास र समृद्धिको मात्रै कुरा गर्न नमिल्ने उनले बताइन् । सबै जाति...
सप्तरी । नेपाली कांग्रेसका सप्तरी जिल्ला सभापति दिनेशकुमार यादवले सप्तरी– का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भोट हाल्न कार्यकर्ताहरुलाई निर्देशनात्मक अपिल गरेका छन् । सप्तरी–२ मा उपेन्द्र यादवलाई समर्थन गर्न कांग्रेसको केन्द्रीय तहबाटै निर्देशन प्राप्त भएपछि जिल्ला सभापति यादवले सोही अनुसार संघीय समाजवादी फोरम...
सिरहा । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष विजय यादवले मधेसी जनताको भावना अनुसार मधेस गठबन्धन बनेकाले आफ्नाे जित सुनिश्चित भएको बताएका छन् । कोषाध्यक्ष यादव सिरहा–२ ‘क’ का प्रत्यक्ष उम्मेदवार हुन् । उनी प्रदेशसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका साझा उम्मेदवार हुन् । प्रदेश नं....
इलाम । आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिएसँगै दलहरुमा चुनावी सरगर्मी बढेको छ । शहर भन्दा गाउँमा चुनावी गतिविधिहरु बढेका छन् । उम्मेद्वारहरु किसानका खेत र बारीमा पुगेर भोट माग्न व्यस्त छन् । चुनावी घरदैलो, आन्तरिक प्रशिक्षण, कार्यकर्ता भेटघाट, चुनावी सभा र पार्टी प्रवेशका गतिविधिहरु दिनहुँ...
काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुले आआफ्नाे चुनावी अभियान युद्धस्तरमा चलाइरहेका छन् । मंसिर १० गते पहिलो चरणको निर्वाचन अनुरुप ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि २३ र...
सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले–माओवादी गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाएका छन् । उनले झुठ बोलेर जनतालाई गुमराहमा राख्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने जिकिर गरेका छन् । सप्तरी जिल्ला निर्वाचन क्षेत्र २ को छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको संयुक्त...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार