12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: संघीय फाेरम

जनकपुर- संघीय समाजवादी फोरम नेपालले उपाध्यक्ष लालबाबु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । आइतबार जनकपुरमा बसेको बैठकबाट प्रदेश २ को संसदीय दलको नेताका रुपमा राउतको नाम निर्णय गरिएको हो । संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुनेछन् । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले संयुक्त...
धनुषा- संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को मुख्यमन्त्री निर्वाचन प्रक्रियाबाटै चयन गर्ने भएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले सरकार बनाउने तयारी गरेको छ । दुई दलको सहमतिबमोजिम मुख्यमन्त्री संघीय फोरमले पाउनेछन् । मुख्यमन्त्रीका लागि पार्टी उपाध्यक्ष लालबाबु राउत, कोषाध्यक्ष विजय यादव र राजनीतिक...
काठमाडाैं- संघीय समाजवादी फाेरम नेपाल खाेटाङ जिल्ला अध्यक्ष नविन रार्इ केही दिन अघि खाेटाङमा पार्टी संगठन निर्माणका याेजना र छलफल लिएर काठमाडाै अाएका थिए । खासगरी पहाडी क्षेत्रमा पार्टी कमजाेर भएकाले अब ठाेस कार्ययाेजना नै बनाएर अघि बढ्नुपर्ने भन्दै उनले जिल्लाका पदाधिकारी लगायत नेताहरूसँग काठमाडाैमा अाएर पनि छलफल चलाए...
काठमाडौं- आगामी माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ बाट मात्रै उम्मेदवारी दिने भएको छ । संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रदेश नम्बर २ मा तीन जना उम्मेदवार उठाउने तयारी गरिएको बताए । उनका अनुसार निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग तालमेल गरिने छ । प्रदेश...
पाँचथर । संघीय समाजवादी फोरम नेपाल फिदिम-९ लुङफावुङको प्रथम अधिवेशन सम्पन्न भएको छ । साेमबार सम्पन्न अधिवेशनबाट रामराज लावतीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको छ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य प्रेमराज लावतीको प्रमुख उपस्थितिमा अधिवेशन भएको हो । कार्यक्रममा ससफाे लिम्बुवान प्रदेश समिति सदस्य एबीराज आङदेम्बे, पाँचथर...
प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी–१ बाट उठेका संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई बाम गठबन्धनका उम्मेदवारसँग पराजित भए । उच्च राजनीतिक व्यक्तित्वको छबि बनाएका उनी विजयी हुने अनुमान पनि गरिएको थियो ।  तत्कालीन संघीय समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम र खस समावेशी राष्ट्रिय पार्टीबीच एकता भएपछि हाल पहिलोपटक निर्वाचनमा भाग...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ आफूले पाएको सिटमा सांसदहरुको नाम टुंगो लगाएको छ । विहीबार तिनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फका १३ जना प्रदेश सांसदहरुको नाम टुंगो लगाएको हो । संघीय फोरमले प्रदेश नम्बर एकबाट २, दुईबाट ९ र पाँचबाट २ जना गरी कूल १३...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठक आज विहीबार दिउँसो बस्दैछ । बैठक दुई बजेदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा बस्ने बैठकमा प्रदेशसभा समानुापतिक सांसद छनोट र नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । प्रदेशसभा समानुपातिक सांसद छनोटबारे पार्टीभित्र छलफल चलिरहेको बेला हाल पार्टी कार्यालयमा...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा पहाड र हिमाली क्षेत्रबाट आएको मत सम्मानजनक नै रहेको बताएका छन् । उनले यसपटकको निर्वाचन र जनमतबाट पार्टी, नेता र कार्यकर्ताहरुले धेरै कुरा सिक्ने मौका पाएको बताए । यादवले संघीय समाजवादी फोरमलाई तराई मधेसमाजस्तै पहाड र हिमालमा पनि संगठन मजबुद पारी...
बारा । संघीय समाजवादी फाेरम नेपालका महासचिव रामसहाय प्रसाद यादव  बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  । उनले २८१८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राधेचन्द्र यादवले १५७९० मत ल्याएका छन् । बाम गठबन्धनले भने साे क्षेत्रमा १०५४६ मत ल्याएका छन् । .

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार