Sunday, July 12, 2020

Tag: संघीय फाेरम

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा नेकपा, कांग्रेस र राप्रपाका एक दर्जनभन्दा बढी जिल्ला तहका नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । शनिबार सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमका तीन वटै पार्टीका नेता तथा कार्यकर्ताहरु संघीय फोरममा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा दानबहादुर तामाङ, महाविर तामाङ, लालबहादुर तामाङ,...
विराटनगर, १० असोज । संघीय समाजवादी फोरम नेपालको प्रदेश नं १ को कमिटि गठन जटिल बनेको छ । प्रदेशको अध्यक्षमा तीन जना नेताहरुको दाबी रहेकाले सर्वसम्मत गर्ने कि निर्वाचन प्रक्रियामा जाने ? भन्ने अन्यौल उत्पन्न भएको छ । प्रदेश अध्यक्षमा जुद्ध ढाक्रे, भुपेन्द्र नेम्वाङ र प्रविण चाम्लिङको दाबी छ । नेतृत्व...
भैरहवा, ४ असोज । संघीय समाजवादी महिला फोरम नेपालको प्रदेश नं ५ स्तरीय समिति गठन गरिएको छ । निलम कुमारी यादवको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो । आज बिहीबार पार्टीका महिला विभाग प्रमुख सुशीला श्रेष्ठको प्रमुख आतिथ्यतामा भैरहवाको जसवाल धर्मशालामा आयोजित भेलाबाट समिति निर्माण गरिएको हो । महिला फोरमको...
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले दश प्लस एक प्रदेशको बाटो सहज बनाउनका लागि संविधान संशोधन गर्ने लिखित प्रतिवद्धता आएपछि आफ्नाे पार्टी सरकारमा सहभागी भएको बताएका छन् । संविधान संशोधनको विषय गहन, महत्वपूर्ण र दीर्घकालीन असर राख्ने भएकाले आजकाे भोलि नै हुने कुरो होइन भन्ने उनको तर्क छ...
ललितपुर– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले आफ्नाे पार्टी संविधान संशोधन गर्नका लागि सरकारमा सहभागी भएको बताएका छन् । उनले संविधानको एउटा धारा मात्रै आफ्नाे पार्टीको माग अनुकूल संशोधन गर्न सकिएमा त्यो ठूलो उपलब्धि हुने बताए । ‘हामी मन्त्रालय पाउन सरकारमा गएको होइन, संविधान संशोधन गर्न सरकारमा सहभागी भएको...
झापा– झापाका कांग्रेस, नेकपा र राप्रपाका दुई दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरम भद्रपुर नगर समितिले आयोजना गरेको कार्यक्रममा उनीहरु संघीय फोरममा प्रवेश गरेका हुन् । सो अवसरमा संघीय फोरम भद्रपुर नगर वडा नं ७ मा समिति समेत गठन गरिएको छ...
ललितपुर- संघीय समाजवादी फोरम नेपालले वर्तमान सात प्रदेशकै संरचनाअनुसार अाफ्नाे पार्टी संगठन निर्माण गर्ने भएको छ । १० प्लस १ प्रदेशको पक्षमा संघर्ष जारी राख्ने तर हाल राज्यको संवैधानिक संरचनाअनुसार पार्टी संरचना निर्माण गर्ने उसले बताएको छ । संघीय फोरमले हाल सातवटै प्रदेशकाे इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । प्रदेश नं...
कतार- संघीय समाजवादी फाेरम नेपालप्रति जनताकाे विश्वास बढ्दै गएकाे छ । नेपालका विभिन्न स्थानमा मात्रै नभएर विदेशमा बसिरहेका नेपालीहरू समेत संघीय फाेरममा संगठित हुन थालेका छन् । यसै क्रममा नेफेसाे कतारले अाज बकर इदकाे दाेस्राे दिनमा अायाेजना गरेकाे बृहत बनभाेज कार्यक्रममा विभिन्न दलका कार्यकर्ताहरू संघीय फाेरममा प्रवेश गरेका छन् । कतार- संघीय...
काठमाडौं । नवराज दाहाल नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ (स्वतन्त्र) संघीय समाजवादी फोरम नेपालमा समाहित भएको छ । शनिबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रम आयोजना गरी महासंघ अन्तर्गतका प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान तथा इकाईलगायत सम्पूर्ण कमिटिहरु संघीय फोरममा समाहित भएको घोषणा गरिएको हो । राप्रपा राष्ट्रवादीका सहमहामन्त्री समेत रहेका दाहाल...
काठमाडाैं- संघीय समाजवादी फाेरम नेपालकाे पदाधिकारी बैठक अाज अाइतबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्दैछ । बैठकले प्रधानमन्त्री केपी अाेली नेतृत्वकाे सरकारमा सहभागी  हुनका लागि मन्त्रीहरूकाे नाम टुंगाे लगाउने पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख अजम्बर रार्इ काङमाङले जानकारी दिए । संघीय फाेरमबाट मन्त्रीहरूकाे नाम टुंगाे नलागेकाले नै...

विशेष

ताजा समाचार