Sunday, July 12, 2020

Tag: शताब्दीपुरुष

ललितपुर । वाङ्मय शताब्दीपुरुष, वरिष्ठ संस्कृतिविद् सत्यमाेहन जाेशीले राष्ट्रियताकाे जगेर्नामा संगीतकाे ठूलाे महत्त्व रहेको बताएका छन् । राष्ट्रिय बाैद्धिक केन्द्र, ललितपुरद्वारा आयाेजित 'राष्ट्रियताकाे लागि संगीतकाे उपादेयता' विषयक कार्यक्रममा मन्तव्य राख्दै वाङ्गमयपुरुष जाेशीले भने, 'संगीतकाे माध्यमबाट राष्ट्रियताकाे जगेर्ना गर्न सकिन्छ,त्यसका लागि सरकारी तहबाट पनि पर्याप्त स्थान दिनु आवश्यक छ ।' संगीत विनाकाे...

विशेष

ताजा समाचार