Sunday, July 12, 2020

Tag: विद्युत प्राधिकरण

काठमाडाैं । संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ । यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ । नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई...

विशेष

ताजा समाचार