Sunday, July 12, 2020

Tag: लोक स्टार

जनकपुर । एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘नेपाल लोक स्टार’को छैठौं स्थानबाट बाहिरिएका रविराज साहलाई प्रदेश नं २ सरकारले सम्मान गरेको छ । बुधबार प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले रविराजलाई खाँदा लगाएर सम्मान गरेका हुन् । नेपाल लोक स्टारमा रविराजले मैथिली र भोजपुरी भाषाका गीतहरु प्रस्तुत गरेका थिए । जसले...

विशेष

ताजा समाचार