Monday, July 13, 2020

Tag: लालबाबु राउत

नयाँ वर्ष २०७७ को अवसरमा प्रदेश २ का मुख्यमन्त्री ज्यूले प्रदेशवासीको नाममा गरेकाे सम्बोधनको सारसंक्षेप । नमस्कार, आदरणीय प्रदेशवासी दाजु भाई तथा दिदी वहिनीहरु, नयाँ वर्ष २०७७ एवं मधेशका साँस्कृतिक पर्व जुड शितलको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई दिदी वहिनी तथा प्रदेश वासीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु...
जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले पाँच लाख सहयोग गरेको छ । बैंकका जनकपुरस्थित प्रतिनिधिले बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखकाे चेक हस्तान्तरण गरेका हुन् । यसअघि कोषमा कृषि विकास बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक लगायत संघसंस्थाले रकम सहयोग गरिसकेका...
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिन तथा आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिए...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस संक्रमण बढ्न थालेपछि प्रदेशवासीको नाममा ६ बुँदे सन्देश जारी गरेका छन् । मुख्यमन्त्री राउतले बुधबार उक्त सन्देश जारी गरेका हुन् । यस्ता छन् अनुराेधः आदरणीय प्रदेशवासी दिदीबहिनी तथा दाजुभाईहरु १. विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकार, निजी क्षेत्र, गैसस र...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्राहिमाम बनाइरहेकाे कोरोना भाइरसविरुद्धको लडाईंका लागि प्रदेश सरकार तम्तयार अवस्थामा रहेको बताएका छन् । मुख्यमन्त्री राउतले मंगलबार एक अपिल-पत्र जारी गर्दै काेराेनाविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन पालना...
जनकपुरधाम । मिथिला नाट्यकला परिषदले फागु पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधि यसवर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । प्रदेशको सामाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्थाजस्ता कदम चालेकाले उनलाई महामुर्खको उपाधि प्रदान गरिएको...
जनकपुरधाम । अधिकार प्राप्तिको विषयमा संघीय सरकारसँग संघर्ष गर्दै आएको प्रदेश नं २ को सरकार पुनः एकपटक संघीय सरकारविरुद्ध अदालत जाने भएकाे छ । संघीय सरकारले केही दिनअघि मात्र विरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गामध्ये ६ बिघा बिक्री गर्ने गरेको निर्णयविरुद्ध प्रदेश सरकारले अदालत जाने निर्णय गरेको हो । मन्त्री...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीहरुले आपूmलाई नटेरेको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सरकारले गरेका निर्णय कार्यान्वयनमा कर्मचारीहरुले असहयोग गरेको मुख्यमन्त्री राउतको भनाइ छ । मुख्यमन्त्री राउतले आज (बिहीबार) विहान प्रदेश २ का प्रमुख तिलक परियारलाई भेटेर कर्मचारीहरुले असहयोग गरेको गुनासो गरे । मुख्यमन्त्री राउतको नेतृत्वमा...
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुड्किलाे रहेको बताएका छन् । ७०औं प्रजातन्त्र दिवसको अवसरमा बुधबार प्रदेश सरकारले जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि बलिदानी दिएका सयौ विरशहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे । लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक...
जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छोरीहरुलाई सशक्त बनाउने विषयमा आफूले भनेका कुरालाई केही अनलाइन सञ्चारमाध्यमहरुले अतिरञ्जित गरी हिंसा प्रोत्साहन गर्ने बनाइदिएकामा दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री राउतले शुक्रबार जनकपुरमा एक महिला अधिकारकर्मीसँगको भेटमा छोरीहरुलाई प्रदेश सरकारले सशक्त बनाउने बताएका थिए । सो क्रममा गाेप्य रूपमा माेबाइलबाट एउटा भिडियो समेत लिइएको...

विशेष

ताजा समाचार