20 C
Kathmandu
Monday, April 6, 2020

Tag: लक्ष्मण थारु

बर्दिया । थरुहट थारुवान आन्दोलन प्रभावकारी बनाउनका लागि बर्दियामा शुक्रबार अन्तरक्रिया भएको छ । थरुहट थारुवान राष्ट्रिय युवा शक्तिको आयोजनामा भएको अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बरघर, विद्यार्थी, किसान, व्यापारी तथा थारु बुद्धिजीवीहरुको सहभागिता थियो । राजापुर कटेजमा भएको कार्यक्रम तथा भेलाले टीकापुर घटना राजनीतिक भएकोले राजनीतिक रुपमै समाधान गर्नुपर्ने...
काठमाडौं । टीकापुर घटनामा दोषी ठहर गरी जेलमा राखिएका सांसद रेशम चौधरी लगायत थारुहरुलाई जेलमुक्त गर्ने लगायत १४ बुँदे माग राखेर ५ दिनदेखि आमरण अनशन बसिरहेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनलाई हाल उपचारका लागि सुदुरपश्चिम प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको छ...
काठमाडौं । थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई ‘गोहीको आँशु’ नझार्न चेतावनी दिएका छन् । टीकापुर घटनाको बारेमा आइतबार अध्यक्ष दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता थारुले चेतावनी दिएका हुन् । अध्यक्ष दाहालले आदिवासी जनजातिहरुको एजेण्डा छोडिसकेकोले उनले अब थारुहरुको अधिकारको कुरा गरेर गोहीको आँशु नझार्न तथा...
कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनअनुरुप आगामी असोज ३ गते संविधानको विरोध गर्दै धारा १८, २२, ३२ र अनुसूची ४ जलाउने भएको छ । थारु नेता तथा मोर्चाका संयोजक लक्ष्मण थारुले संविधान थारुविरोधी भएकोले संविधानको धारा जलाइने बताए । आन्दोलन शान्तिपूर्ण र लोकतान्त्रिक हुने उनको भनाइ छ । ‘हामी गैरलोकतान्त्रिक विधि...
विजय चाम्लिङ काठमाडौं– चार वर्षअघिको टीकापुर विद्रोहको सम्झनामा गत भदौ ७ देखि ९ गतेसम्म टीकापुरमा भएको ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन’ले १५ बुँदे टीकापुर घोषणापत्र जारी गर्नुका साथै तीन चरणको आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । थरुहट आन्दोलन अघि बढाउनका लागि लक्ष्मण थारुको नेतृत्वमा १०१ सदस्यीय ‘थरुहट–थारुवान राष्ट्रिय मोर्चा’ गठन गरिएको...
४२ महिना जेल बसेर छुटेका लक्ष्मण थारुसँग थारुवान डटकमले अन्तर्वार्ता लिएको छ । जसमा उनले आफ्नाे जेल जिवनको भोगाइ साट्दै अबको थारु आन्दोलनबारे योजना सुनाएका छन् । उनले आन्दोलनको विकल्प नभएकाले तयार रहन अपिल पनि गरेका छन् । आफूहरुलाई जेलमा कोचेर थारुविरोधी संविधान जारी गरिएको उनको भनाइ छ । ४२ महिनापछि जेल...

धेरै पढिएकाे

धेरै कमेन्ट गरिएकाे

ताजा समाचार