15 C
Kathmandu
Sunday, March 29, 2020 1:45 am

Tag: रेशम चाैधरी

कैलाली । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको आमहड्तालका कारण आज कैलाली र कञ्चनपुरसहित तराईका जिल्लाहरुमा जनजिवन प्रभावित भएको छ । सडकमा सार्वजनिक सवारी ठप्प भएको छ । सार्वजनिक सवारी साधन नचलेपछि मानिसहरु घरमै बसेका छन् भने नजिकै र जानैपर्ने मानिसहरु पैदल हिडिरहेका छन् । शैक्षिक संस्था, उद्योग, कारखाना, व्यापार, व्यवसाय पनि...
-बलदीप प्रभाश्वर चाम्लिङ अग्नि सापकाेटा र रेशम चाैधरीमाथि नेक्राे-पाेलिटिक्स लागू भएकाे छ । के हाे नेक्राे-पाेलिटिक्स ? नेक्राे-पाेलिटिक्सकाे शाब्दिक अर्थ हाे मृत्यु-राजनीति । नेक्राे-पाेलिटिक्सकाे शब्दविन्यास क्यमरूनकाे एक राजनीतिक विद्वान अकिली मेबेम्बेले गरेका थिए । कसलाई बचाउने र कसलाई मार्ने भन्ने नीतिबाट नेक्राे-पाेलिटिक्स निर्देशित हुन्छ । सत्ताधारीले आफू अनुकूलकालाई बचाएर प्रतिकूलका व्यक्ति तथा समुदायलाई...
विजय चाम्लिङ काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टिकापुर घटनामा झुटो मुद्दा लगाएर जन्मकैद गरिएका रेशम चौधरीसहित ११ जना थारुहरुलाई मुद्दा खारेज गरी रिहाई गर्न सरकारलाई २० दिनको अल्टिमेटम दिएको छ । मोर्चाले आज बुधबार काठमाडौंको बानेश्वरस्थित अल्फा हाउसमा पत्रकार सम्मेलन गरी १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम समेत घोषणा गरको...
बुटवल । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले रेशम चौधरीमाथि राज्यले अन्याय गरेको बताएका छन् । वैद्यले शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो । उनी अन्यायमा परेका छन् । टीकापुर एउटा राजनीतिक घटना भएकोले राजनीतिक तवरले नै समाधान खोज्नुपर्ने वैद्यको भनाइ छ । टीकापुर पुगेर फर्कने...
काठमाडौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले सांसद रेशम चौधरीलाई अस्पतालमा समेत फलामको नेल र हतकडीले बाँधिएको सन्दर्भ जोड्दै आफ्नाे हातमा शक्ति छ भन्दैमा अति नगर्न सरकारलाई चेतावनी दिएका छन् । नेता लिङ्देनले एकदिन न एकदिन देशका आदिवासी, दलित, मधेसी, खसहरुले ब्राम्हणवादी शासकसँग बदला लिने बताए । ‘हे ब्राम्हणवादी...
काठमाडाैं । राष्ट्रिय जनता पार्टीका सांसद तथा टीकापुर घटनामा स‌ंलग्‍न रहेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रेशम चौधरी जेलभित्रै बिरामी परेका छन् । उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरूले जनाएका छन् । जिल्ला अदालत कैलालीबाट जन्म कैदको सजाय पाएका चौधरी हाल डिल्लीबजार कारागारमा छन् । उनको मुद्दा पुर्नावेदनका लागि उच्च अदालतमा पुगेको छ...
इतिहास साक्षी छ न्यायाधीशज्यू, समाज सुधारको नाममा राजा जयस्थिति मल्लले चार जात १८ बर्णमा बिभाजन गरेको । बिभेदकारी वर्ण ब्यबस्थालाई कानुनी रुपमा मान्यता दिनका लागि जंगबहादुर राणाले मुलुकी ऐन १९१० कानुन नै बनाएको । त्यसको प्रतिस्वरुप नेपालको पहिलो लिखित संबिधान "नेपालको सरकारको बैधानिक कानुन २००४" हुँदै "नेपालको संविधान" र...
काठमाडौं, १९ पुस । गत वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–१ बाट प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरीलाई बिहीबार सपथ ग्रहण गराइएको छ ।  तर उनलाई पुनः कारागार चलान गरिएको छ । काठमाडौंको डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका उनलाई जेलमुक्त गरेर सांसदको सपथ ग्रहण गराउनुपर्ने भन्दै राष्ट्रिय जनता पार्टीलगायत आदिवासी जनजाति...
काठमाडाैं- संघीय समाजवादी फाेरम नेपालका नेता हरिबहादुर घर्तीमगर रेशम चाैधरीकाे पक्षमा वकालत गर्दै अाएका छन् । नेपाल बाहिर रहे पनि सामाजिक सञ्जालमार्फत उनले चाैधरीकाे पक्षमा लेख्दै अाएका छन् । यता चाैधरीलार्इ भने सरकारले अस्पतालमा समेत नेलकडी लगाएर राखेकाे छ । उनकाे उपचारका लागि उनलार्इ हाल काठमाडाैस्थित वीर अस्पतालमा राखिएकाे छ...
काठमाडौं- तीन बुँदे माग राख्दै आमरण अनशन सुरु गरेको रेशम चौधरीलाई धनगढीबाट काठमाडौमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई काठमाडौको वीर अस्पतालमा भर्ना गरिएको छ । सो क्रममा अस्पताल परिसर पुगेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव तथा आदिवासी नेता आङकाजी शेर्पालाई प्रहरीले दुर्व्यवहार  गरेको छ । नेता...

धेरै पढिएकाे

ताजा समाचार