Monday, December 16, 2019

Tag: राेचक

भारतको मध्यप्रदेशकाे सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढिरहेको थियो । हालै शल्यक्रिया गरी उक्त काटिएको छ । केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ उम्रिएकाे र त्यो बढ्दै गएको श्यामलालले बताएका छन् । उनले टाउकोमा पलाएको सिङ सानो छँदै...
प्रायः महिलाहरू विहेपछि माेटी हुन्छन् । विहेपछि महिलाहरूकाे ताैल बढ्न थाल्छ । अक्सर स्लिम महिला पनि विवाह गरेपछि क्रमशः माेटाउदै जान्छिन् । तर यस्ताे किन हुन्छ ? यसका केही कारण छन् । उमेरको असर बिहेपछि बढ्दै गएको उमेरसँगै महिलाहरुमा ‘मेटावलिजम रेट’ कम हुँदै जान्छ । यसले मानिस मोटाउँदै जान्छ । यौन सन्तुष्टी अधिकांश...
महिलाहरूकाे नितम्बका विषयमा केही तत्थ्यहरु प्रस्तुत गर्दैछौ, जुन निकै रोचक लाग्छ । महिलाहरुले आफ्नाे नितम्ब देखाउने चलन कुनै नयाँ चलन होइन । यो चलन पुरानो हो । रोमका मानिसहरुले पहिलो शताब्दीमै यो चलन सुरुवात गरेका थिए र अहिले पनि विश्वमा कहीकतै नांगो नितम्ब देखाउन कार्यक्रम आयोजना गरिन्छ । शरीरमा सबभन्दा ठूलो र...
काठमाडौं । अचानक सर्प नजिक पर्दा हामी जो कोही पनि आत्तिन्छौ । अहिले पोर्नस्टार सनी लियोनीको यस्तै भिडियो भाइल भइरहेको छ । प्लास्टिकको कुर्सीमा बसेर कुनै फिल्मको स्क्रिप्ट जस्तो पढेर बसिरहेकी सनीलाई जब पछाडिबाट नक्कली सर्प जिउमा लगाइन्छ थाहा पाउनासाथ उनी निकै नराम्ररी तर्सिन्छन् । https://www.youtube.com/watch?time_continue=12&v=Ef0Gq-KnUMQ  

Latest news