Friday, November 15, 2019

Tag: राजेश पायल राई

काठमाडौं । वरिष्ठ गायक राजेश पायल राईको घरमा सोमबार दिउँसो आगलागी भएको छ ।  काठमाडौंको शान्तिनगरमा रहेको उनको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि गायक राईले हालसम्म प्राप्त गरेका सम्मानपत्र, प्रशंसापत्र, ताम्रपत्रलगायत उपहार तथा पुरस्कारका चिनोहरु अधिकांश जलेर नष्ट भएको छ । गायक राई...
काठमाडौं । गायक राजेश पायल राई नेपाली संगीत तथा गायन क्षेत्रका महान् व्यक्ति हुन् । यस क्षेत्रमा उनले आप्mनो गौरवशाली इतिहास निर्माण गरिसकेका छन् । नेपाली संगीत क्षेत्रलाई पनि माथि पुर्याएका छन् । उनले आपूmलाई ‘राई इज किङ्ग’ भन्दै ‘किङ्ग’ अर्थात राजाको रुपमा समेत प्रस्तुत गर्न खोजेका छन् पछिल्लो समय...

Latest news