12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: राजेन्द्र श्रेष्ठ

काठमाडौं । आवास सम्बन्धी विधेयक र शिक्षा सम्बन्धी विधेयक उत्पीडितहरुको पक्षमा संशोधनसहित पारित गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ । मंगलबार काठमाडौंको बसन्तपुरमा ‘सेभ नेवा भ्याली’ले कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो । उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको...
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले गलत ढंगले संघीयता लागू गरिएकाले मुलुक झन् गरिबी र असफलतातिर धकेलिने अवस्था आएको बताएका छन् । संघीय समाजवादी फोरम नेपाल, नागार्जुन नगर समितिले शनिबार काठमाडौंको स्वयम्भुमा आयोजना गरेको चियापान कार्यक्रममा उनले यो कुरा बताएका हुन् । उनले गलत ढंगको संघीयता...
  संविधानको धारा ३१ को उपधारा ५ मा प्रत्येक नेपाली समुदायले मातृभाषामा शिक्षा लिन पाउने व्यवस्था गरिएको छ । यसका निम्ति शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने अधिकार पनि दिइएको छ । तर केही समयअघि संविधानको भावना र मर्मविपरीत शिक्षा नीति ल्याउने प्रयास गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य...
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा संघीय सांसद राजेन्द्र श्रेष्ठले पहिचानसहितको संघीयतालाई रोक्ने प्रयास गरियो भने मुलुकमा बिद्रोह हुने ठोकुवा गरेका छन् । २४औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघद्वारा आज काठमाडौमा आयोजित सभामा नेता श्रेष्ठले भविश्यमा मगरात, तमुवान हुनेगरी संविधान संशोधन नभए मुलुकमा विद्रोह हुने बताए...
भक्तपुर- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानकाे अान्दाेलन अब नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने बताएका छन् । उनले पहिचानविनाकाे संघीयता पित्तललार्इ सुन ठानेजस्तै रहेकाे बताए । नेपाल बहुराष्ट्रिय मुलुक भएकाेले पहिचानसहितकाे संघीयता अावश्यक रहेकाे उनकाे भनाइ छ । गत शुक्रबार मध्यपुर थिमि नगर भेलामा श्रेेष्ठले साे कुरा बताएका हुन् । उनले भने-...
ललितपुर- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्यकाे व्यापारिकण गर्नेहरु कम्युनिष्ट तथा  समाजवादी हुन नसक्ने बताएका छन् । हाल नेकपाकै कतिपय नेताहरु शिक्षा र स्वास्थ्यमा व्यापार गर्न दिने पक्षमा लागेको भन्दै श्रेष्ठले उनीहरु कसरी समाजवादी भए ? भन्दै प्रश्न गरे । मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा...
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र श्रेष्ठले जुम्ला अस्पतालमा सरकारद्वारा गरिएको दमनको विरोध गरेका छन् । शनिबार संघीय समाजवादी फोरम नेपाल काठमाडौं जिल्ला समितिद्वारा राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठले भने, ‘हस्पिटलको सिसा फुटाएर दमन गर्ने शैली ठीक हैन ।’  जुम्ला अस्पतालमा बल प्रयाेग गर्नु सरकारकाे...
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधनका लागि एमाले तयार भएको बताएका छन् । उनले संविधान संशोधनका लागि गरिदै आएको पछिल्लो छलफल सहमति नजिक रहेको बताए । हाल एमालेले संघीय फोरमलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ । संघीय फोरमले संविधान संशोधनमा लिखित प्रतिवद्धता आएको खण्डमा सरकारमा...
नेपाल सरकार र आन्दोलनरत संघीय गठबन्धनबीच भएका सहमति सबैको सरोकारको विषय भएको छ ।पटक पटक सहमति भए पनि सरकारको तर्फबाट सहमतिकाे पालना नहुँदा हामी आन्दोलनमा उत्रन बाध्य भएका हाै । अहिले पनि सहमतिअनुरूप संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म चनाखो रहन आवश्यक छ । सरकारसँग भएकाे सहमतिको एकजना पहलकर्ता भएकाे नाताले...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार