12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: राजपा

काठमाडौं, २५ जेठ । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गर्नुभएको छ । रिपार्टर्स क्लबको साक्षात्कारमा उहाँले भन्नुभयो – “राजपाका नेताहरु निर्वाचनमा आउनुस् सँगै मिलेर निर्वाचन लडौँ” भनेर मैले अपिलै गरेको छु अस्ति प्रधानमन्त्रीको निर्वाचनमा मधेसी...
  सर्लाही, २४ जेठ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेसीको माग सम्बोधन नगरी निर्वाचन गरिए देशमा द्वन्द्व बढ्ने बताएका छन् । सर्लाहीको मलंगवामा आयोजित पत्रकार सम्मेलनमा महतोले सो कुरा बताएका हुन् । उनले राजपा मधेसको एउटा शक्ति भएको भन्दै राजपाविनाको चुनावको कुनै अर्थ नहुने बताए । महतोले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर...
काठमाडाैं, २३ जेठ । संविधान संशाेधनविना चुनाव गर्न नदिने बताउँदै अाएकाे  राष्ट्रिय जनता पार्टी (राजपा) पनि अन्ततः चुनावमा जाने भएकाे छ । नेपाली कांग्रेस, माअाेवादी र राजपाबीच तीन बुँदे सहमति भएकाे छ । साे सहमतिपछि राजपा चुनावमा जान तयार भएकाे हाे । सहमति अनुसार राजपाले प्रधानमन्त्रीकाे निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालार्इ...
राजविराज, २३ जेठ । राष्ट्रिय जनता पार्टीका एक वरिष्ठ नेता यति बेला आफ्नो गृहक्षेत्र सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिकाका मेयर–उपमेयरलगायत विभिन्न पदमा आफूअनुकूलको प्रभावशाली प्यानल मिलाउन व्यस्त छन्। मधेस आन्दोलनका सहिद परिवारका एक सदस्यलाई उम्मेदवार बनाउन उनी दुई दिनअघि भारदहमा रातको समयमा घन्टौं सक्रिय रहेको पार्टीनिकटकै स्रोतको दाबी छ। 'मधेस आन्दोलनका...
काठमाडौं, २० जेठ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावमा सहभागी हुने निर्णय गर्न ढिलाइ गरेसँगै पार्टी सम्बद्ध कार्यकर्ता निराश भएका छन् ।  कार्यकर्ताले पार्टीले निर्वाचनमा सहभागी हुने निर्णय गर्न ढिलाइ गर्दा आफूहरूलाई निराश बनाउनुका साथै सङ्गठनलाई पनि घाटा लागिरहेको गुनासो गरेका छन् । दोस्रो चरणको चुनाव हुने निश्चित...
रौतहट, १३ जेठ । काठमाडाैंमा राजपाका  केन्द्रीय सदस्य समिम मिया अाफ्ना समर्थकसहित एमालेमा प्रवेश गरेकै दिन राैतहटमा राजपाका अर्का केन्द्रीय सदस्य धिरेन्द्र यादव संघीय समाजवादी फाेरम नेपालमा प्रवेश गरेका छन् । उनीसहित एमालेका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादव पनि समाजवादी फाेरममा प्रवेश गरेका छन् । दुर्इ नेतासहित सयाै कार्यकर्ताहरू समाजवादी फाेरममा...
काठमाडाैं, १२ जेठ । राष्ट्रिय जनता पार्टी नेतृत्वकाे संघीय गठबन्धनले  स्थानीय निकायको निर्वाचन विथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंकाे बिजुलीबजाररस्थित राजपा कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । गठबन्धनले असार १३ गतेदेखि १९ गतेसम्मका लागि अान्दाेलन घोषणा  गरेकाे छ । आन्दोलनका कार्यक्रम १) जेठ १३ गते...
काठमाडौं, ११ जेठ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरम पार्टीका अध्यक्ष विजय गच्छदारसँगको छलफलमा राजपा अध्यक्ष ठाकुरले चुनाव चिन्ह नभएकोले निर्वाचनमा...
काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत तराई मधेसका केही जिल्लामा स्थानीय तह पुनरावलोकन गर्न स्थानीय विकास अधिकारीलाई पठाइएको पत्रमात्र फिर्ता लिन प्रमुख प्रतिप्रक्षी दलसित सहमति भएको जानकारी दिनुभएको छ । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलसंगको भेटमा सो कुरा बताउँदै उहाँले सरकारले तराई...
बनेपा, १३ वैशाख । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्टिय जनता पार्टी (राजपा)लार्इ चुनाव चिन्ह दिन नसकिने बताएका छन् । निर्वाचन अायाेगले मंगलबार धुलिलेखमा अायाेजना गरेकाे कार्यक्रममा यादवले राजपाले छाता चुनाव चिन्ह नपाउने बताए । उनले राजपालार्इ पहिलेकै चुनाव चिन्हलार्इ मिलाएर ल्याउन अाग्रह पनि गरे । उनले अहिलेकाे अवस्थामा राजपालार्इ छाता...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार