12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: राजपा

काठमाडौं । प्रदेशसभा सदस्यकाे समानुपातिक सिट बाँडफाँटका विषयमा राजपाभित्र विवाद पैदा भएकाे छ । पार्टी नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउने तयारी गरेपछि विवाद उत्पन्न भएकाे हाे । प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ राजपाले १२ सिट पाएकाे छ । समानुपातिक सिट बाँडफाँट मिलाउनका लागि साेमबार दिउँसाे...
काठमाडाैं, २१ भदाै । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न थालेपछि चर्चाले नयाँ मोड लियो । चर्चामा सबैभन्दा माथि श्रीवास्तव थिए तर राजपाको अध्यक्ष मण्डलले मंगलबार दिउँसो उम्मेदवार सूची सार्वजनिक...
काठमाडाैं, १९ भदाै । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) स्थानीय निर्वाचकाे टिकटलार्इ लिएर ठूलाे विवाद सिर्जना भएकाे  छ । उम्मेदवारी मनाेनयन गर्न दुर्इ दिनमात्रै बाँकी रहेकाे भए पनि राजपाले अझैसम्म कुनै पनि तहकाे उम्मेदवार टुंगाे लगाउन सकेकाे छैन । प्रदेश नम्बर २ मा १ सय ३६ स्थानीय त छन् ।...
काठमाडाैं, १८ भदाै । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) काे अध्यक्षमण्डलकाे सदस्यमा हृदयश त्रिपाठीलार्इ ल्याइएकाे छ । उनी राजपाका सहअध्यक्ष थिए । अाफू दाेस्राे तहमा परेपछि  तथा अाफ्ना राजनीतिक विद्यार्थी अाफूभन्दा माथि (अध्यक्षमण्डल)मा परेपछि त्रिपाठी असन्तुष्ट थिए । उनले पार्टी छाेड्ने तयारीका साथ एकपटक अाफ्नाे पक्षकाे भेला समेत गरेका थिए । तर, हाल...
काठमाडौं, १६ भदौ । महोत्तरीका स्वतन्त्र सांसद चन्द्रेश्वर झा राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । राजपा नेता केशव झाले शुक्रबार उनी राजपामा प्रवेश गरेको जानकारी दिएका छन् । राजधानीको बबरमहलस्थित राजपा केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा झालाई राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अबिर लगाएर स्वागत गरेका छन् । सो...
काठमाडाैं, २२ साउन । राष्ट्रिय जनता पाटी नेपाल (राजपा)का नेता हृदयस त्रिपाठीले राजपा निर्वाचनमा नगए समाप्त हुने दाबी गरेका छन् । अाइतबारदेखि सुरू भएकाे पार्टीकाे केन्द्रीय समिमिकाे बैठकमा उनले अागामी असाेज २ गतेकाे स्थानीय निर्वाचन पनि बहिष्कार गरियाे भने पार्टी ध्वस्त हुने बताए । उन अब विना विवाद निर्वाचनकाे तयारीमा...
काठमाडौं, २१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी जनाउने वा नजनाउनेबारे निर्णय गर्न सकेन । पार्टीको चार दिनसम्म चलेको बैठकमा त्यसउपर निर्णय नभएपछि आइतबार हुने केन्द्रीय समितिको बैठकबाट टुङ्गो लगाइने भएको हो । केहीबेरअघि सम्पन्न बैठकबारे...
काठमाडाैं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ । त्रिपाठी समूहका सांसद्हरु सर्वेन्द्रनाथ शुक्ल, वृजेशकुमार गुप्ता, अकबालअहमद साह, कमलेश्वर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन् । पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक...
काठमाडौं, ११ साउन । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आगामी असोज २ गतेको निर्वाचनमा आफ्नाे पार्टी सहभागी नहुने प्रष्ट पारेका छन् । मंगलबार भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा ठाकुरले सो कुरा बताएका हुन् । ‘संविधान संशोधन हाम्रो मुख्य माग हो,’ ठाकुरले भने, ‘संविधान संशोधनकै लागि अहिलेसम्म आन्दोलन...
काठमाडाैं, ७ साउन । भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय निर्वाचनमा सहभागी हुन सुझाब दिएको छ । उसले मधेस समस्या समाधानको प्रयास गर्न सत्तारुढसहित प्रमुख दलहरूलाई पनि आग्रह गरेको छ । स्थानीय तह अधिकारसम्पन्न हुँदा नेपालको स्थायित्वमा सहयोग पुर्याउने र त्यो भारतको दीर्घकालीन हितमा...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार