12 C
Kathmandu
Thursday, February 20, 2020

Tag: राजपा

धनुषा- राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरुसँग आज शुक्रबार बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । सुगम ठाउँ भएर...
काठमाडाैं- राष्ट्रिय जनता पार्टीकाे महाधिवेशन अागामी असारमा हुन नसक्ने भएकाले उसकाे दलीय वैधानिकता नै समाप्त हुन लागेकाे छ । अाफैले ताेकेकाे म्यादभित्र महाधिवेशन गर्न नसकेपछि राजपाकाे वैधानिकता संकटमा पर्न लागेकाे हाे । राजपा मधेस केन्द्रीत ६ वटा दल मिलेर बनेकाे पार्टी हाे । निर्वाचन अायाेगमा दल दर्ता अागामी असार मसान्तभित्रमा...
काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलको सदस्य राजेन्द्र महतोले प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् । राजपाको पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौमा आयोजित चियापान कार्यक्रम महतोले संघीयता नेपालको सन्दर्भमा नभई नहुने चिज रहेको बताए । ‘संघीयता नेपाली जनताको लागि नभई नहुने भएको छ,’ महतोले भने, ‘संघीयताको मर्मअनुसार संघीय सरकारले प्रदेश...
काठमाडौं- ६ वटा पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । राजपाका उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरिएको छ । शुक्रबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी घोषणा गरिएको हो । महाधिवेशन नभएसम्मका लागि ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिका...
काठमाडाैं- राष्ट्रिय जनता पार्टीले अाफ्नाे पार्टीका १९ जना सांसदहरूबाट प्रत्येक महिना दश दश हजार रूपैयाँ लेबी उठाउने भएकाे छ । राजपाको संसदीय दलको बैठकले संघीय संसदका सदस्यबाट मासिक दश हजारका दरले पार्टीको खातामा जम्मा गर्ने निर्णय गरेकाे हाे । राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई जना सांसद छन् । राजपाले संसदीय दलको...
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आफ्नाे पार्टीलार्इ बेवास्ता गर्दै संघीय समाजवादी फोरम नेपाललाई मात्रै सरकारमा लाने तयारी गरेपछि राष्ट्रिय जनता पार्टीका नेताहरुले भारतीय राजदुतलार्इ भेटेर अाफूहरूलार्इ पनि सरकारमा जाने वातावरण मिलाउन विन्ती गरेकाे खुलासा भएकाे छ । राजपाका अध्यक्ष मण्डलका शीर्ष नेताहरुले  नै भारतीय राजदुत मञ्जिभसिंह पुरीलाई भेटेर अाफ्नाे दुखेसाे पाेख्दै...
काठमाडौ- राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधिसभा सभामा समानुपातिक सांसद बनेकी नरमाया ढकाल को हुन् भन्नेबारे पार्टीभित्रैका नेता तथा कार्यकर्ताहरु अनविज्ञ छन् । पार्टीभित्र नाम नै नसुनिएको आन्दोलनमा कहिल्यै नदेखिएको नरमाया ढकाललाई सांसद बनाउन अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको भूमिका रहेको बताइन्छ । पार्टीभित्र कहिल्यै नाम नसुनिएको र कुनै योगदान नै नदिएको व्यक्तिलाई...
धनुषा-  राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्रप्रसाद सोनार (सोनल)लाई चयन गरेकाे छ । राजपाको अध्यक्ष मण्डलको बैठकले साेनललार्इ प्रदेश २ काे संसदीय दलकाे नेतामा चयन गरेकाे प्रेस विज्ञप्तिमार्फत जनाइएकाे छ । राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा अागामी फागुन २ गते हुने प्रदेश २ को...
काठमाडौं । सरकारी जागिर छोडेर समानुपातिक उम्मेदवार बनेका एक जना कार्यकर्तालाई प्रदेश सांसद नबनाइएको भन्दै शुक्रबार बिजुलीबजारस्थित राजपा पार्टी कार्यालयमा तोडफोड गरिएको छ । मधेसी कर्मचारी मञ्चका सदस्यहरुले कार्यालय तोडफोड गरेका छन् भने पार्टीको व्यानर समेत च्यातिदिएका छन् । मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह प्रदेश नम्बर २ बाट समानुपातिक उम्मेदवारको सूचीमा परेका...

याे हप्ता धेरै पढिएकाे

ताजा समाचार