Wednesday, January 22, 2020

Tag: राजपा

– रानी शर्मा तिवारी निवर्तमान सभामुख कृष्णबहादुर महराको विषयमा आएका विषय मुलुककै लागि दुर्भाग्यपूर्ण हो । यसबारे अहिलेसम्म सत्यतथ्य बाहिर आएको छैन । घटनाको सत्यतथ्य बाहिर आउनुपर्छ । यदि महिला पीडित हुन् भने उनले न्याय पाउनुपर्छ । तर, पीडित हो कि होइन अहिलेसम्म स्पष्ट भएको छैन । घटनाको अनुसन्धान नभइकन...
प्रदीप यादव समाजवादी पार्टीलाई सरकारबाट बाहिरिनुपर्ने विषयमा कार्यकर्ताहरूको दबाबभन्दा पनि नेतृत्वपंक्ति नै बढी गम्भीर छन् । सरकारबाट बाहिरिने वा बस्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । यस विषयमा नेतृत्वपंक्तिले चाँडै नै औपचारिक निर्णय गर्नेछन् । एउटा निष्कर्षमा पुग्ने विषयमा निर्णय गर्न ढिलाई गर्नु पार्टी, देश र जनताको हितमा हुँदैन ।...
काठमाडौं । सञ्जुहाङ पालुङ्वा नेतृत्वको संघीय लिम्बुवान पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । संघीय लिम्बुवानका उपाध्यक्ष राजकुमार नाल्बोले उत्पीडितहरुको राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले एकता वार्ता चलिरहेको र अहिले अन्तिम चरणमा पुगेको बताए । उनले पहिचानको आन्दोलनलाई थप सशक्त ढंगले अघि बढाउने लक्ष्यसहित राजपा र...
काठमाडौं, २३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी छठसम्ममा पनि संविधान संशोधन प्रक्रिया अघि नबढाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । राजपाका नेताहरुले सोमबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै पूर्वसहमति अनुसार संविधान संशोधन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । उनीहरुले छठसम्म पर्खने र...
काठमाडौं– राष्ट्रिय जनता पार्टीले विविध कारणले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्ताहरुलाई पुनः पार्टीमा फर्कन आग्रह गरेको छ । राजपाले अधिकार प्राप्ति संघर्ष र आन्दोलन चाहनेहरुलाई पार्टीमा प्रवेश गर्न समेत अपिल गरेको छ । तीन दिनसम्म केन्द्रीय अध्यक्ष मण्डलको बैठक समापन भएपछि बैठकका निर्णयहरु सार्वजनिक गर्दै राजपाले पार्टी छाडेका नेता तथा...
काठमाडौं- बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेका छन् । मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो...
काठमाडाैं- विभिन्न ६ वटा दलबीच एकीकरण भएर शक्तिशाली बन्ने उद्देश्यसहित पुनर्गठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा कमजोर बन्दै गएको छ । कमजोरीको मुख्य कडी भने अध्यक्षमण्डलको ‘खिचातानी’ बन्दै छ । संघीय संसद्को तेस्रो ठूलो दल राजपाको सांगठनिक संरचना समेत ‘भद्रगोल’ छ । ७...
काठमाडौं- सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ । साउन ३ मा राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी आफ्ना माग सुनाएका थिए । माग सुनाएको एक साता नाघ्दा पनि सरकारले...
धनुषा- राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरुसँग आज शुक्रबार बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् । तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । सुगम ठाउँ भएर...

Latest news