Wednesday, January 22, 2020

Tag: रकम चेम्जाेङ

काठमाडौं । समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले समाजवादी र राजपाबिच एकता हुने बताएका छन् । दुई पार्टीबिचको एकताका लागि अनौपचारिक वार्ता भइरहेको र वार्ता सकारात्मक रहेको पूर्वमन्त्री समेत रहेका चेम्जोङले बताए । ‘पार्टी एकता वार्ता सकारात्मक दिशामा भइरहेको छ,’ सार्वजनिकसँग उनले भने, ‘एकता हुन्छ तर समय लाग्न सक्छ ।’ उनले तत्कालिन संघीय...
ललितपुर, २३ चैत । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले पछिल्लो निर्वाचनपछि विश्लेषण गर्दा संघीय समाजवादी फोरम नेपाल बढ्दै गएको तर कांग्रेस-कम्युनिष्ट पार्टीहरु घट्दै गएको दाबी गरेका छन् । शनिबार ललितपुरको बालकुमारी आयोजित ससफोनिकट संघीय खेलकुद महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष चेम्जोङले उक्त दाबी गरेका हुन् । उनले...
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले दश प्लस एक प्रदेशको बाटो सहज बनाउनका लागि संविधान संशोधन गर्ने लिखित प्रतिवद्धता आएपछि आफ्नाे पार्टी सरकारमा सहभागी भएको बताएका छन् । संविधान संशोधनको विषय गहन, महत्वपूर्ण र दीर्घकालीन असर राख्ने भएकाले आजकाे भोलि नै हुने कुरो होइन भन्ने उनको तर्क छ...
धरान- संघीय समाजवादी फाेरम नेपालका उपाध्यक्ष रकम चेम्जाेङले सात प्रदेशकाे संघीयता अाफ्नाे पार्टीकाे नीति तथा दृष्टिकाेणविपरीत रहेकाले प्रदेश नं १ काे नामाकरणकाे विषयमा निर्णय नगरिएकाे बताएका छन् । सुनसरीकाे धरानमा अाज अायाेजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका चेम्जाेङले संघीय समाजवादी फाेरम नेपाल १० प्लस १ प्रदेशकाे पक्षमा रहेकाे...
काठमाडौं- संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । संघीय फोरमले संविधान संशोधन गरी संविधानमा भएका त्रुटी र गलतीहरु सच्याउनुपर्ने माग गर्दै आएको छ । मंगलबार संघीय फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारी बैठकले एमालेसँगको वार्ता सकारात्मक रहेको र संविधान संशोधनमा सहमति भए...

Latest news