15 C
Kathmandu
Monday, April 6, 2020

Tag: याैन अपराध

काठमाडाैं । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झा बलात्कारकाे आरोपमा पक्राउ परेका छन् । उनीमाथि आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा कोठाभित्र बोलाएर बलात्कारको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हाे । महानगरीय...
चितवन । माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर...
काठमाडाैं । डेरा नपाएर बालुवाटारस्थित सभामुखको सरकारी भवनमै बसिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महरा सजिलै पक्राउ पर्ला भन्ने धेरैलाई लागेको थिएन । किनभने महरालाई जोगाउन नेकपाकै एकथरि पूर्वमाओवादी नेताहरुले नै लबिङ गरिरहेका थिए । तर महरा पक्राउ परे । उनीविरुद्ध रोशनी शाहीले गत शुक्रबार प्रहरीमा...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएलगत्तै प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी भवनबाटै महरालाई नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्नका लागि प्रहरीले अदालतसँग अनुमति मागेको थियो । महराविरुद्ध रोशनी शाहीले गत शुक्रबार बलात्कारको उजुरी दिएकी थिइन् । राज्यको पाँचौ प्रमुख तहबाट...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंको अनुमति दिएको छ । रोशनी शाहीले गत शुक्रबार आफूमाथि बलात्कार गरेको भन्दै महराविरुद्ध प्रहरीमा लिखित उजुरी दिएकी थिइन् । प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति...
बलराम प्यासी गत असोज १२ गते आइतबार राति भएको रोशनी बलात्कार आरोपको घटनामा कृष्णबहादुर महरालाई बलात्कारी मान्न मिल्दैन । यो घटनामा महरा र रोशनी दुवै बराबरका दोषी या दुवै निर्दोष हुन सक्छन् । महराको सभामुख पद गए जस्तै रोशनीलाई पनि उनको सरकारी कर्मचारीको पदबाट निलम्बन गरी समान रुपमा अनुसन्धान र...
काठमाडौं । कृष्णबहादुर महराको काण्डमा आदिवासी नेता आङकाजी शेर्पाले महरामाथि कटाक्ष गरेका छन् । समाजवादी पाार्टीका नेता समेत रहेका शेर्पाले ज्ञानेन्द्र शाहको गोलीले नढलेको महरा रोशनी शाहीको बोलीले ढलेको भन्दै कविता शैलीमा कटाक्ष गरेका हुन् । यो यौनतामा अल्झिएको महराको जिन्दगी भन्दै शेर्पाले यसरी पंक्ति मिलाएका छन्ः याे याैनतामा अल्झीएकाे महराजीकाे ज़िन्दगी कस्लाई दाेष देखाउने...
काठमाडौं । कृष्णबहादुर महरालाई यौन दुराचारको आरोप लगाएर सभामुखबाट राजीनामा दिन बाध्य बनाएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही र उनका श्रीमानबीच सम्बन्ध विच्छेद गर्ने लिखित सहमति भएको छ । उक्त सहमति रोशनीका श्रीमान चित्रजंग शाहीले बिहीबार आफ्नाे फेसबुकबाट सार्वजनिक गरेका छन् । सम्बन्ध विच्छेद गर्ने दुवैको लिखित सहमति छ । जसमा...
काठमाडौं । ‘कृष्णबहादुर महरा काण्ड’बारे पहिलो पटक भिडियोसहितको समाचार लेख्ने पत्रकार अजयबाबु शिवाकोटीलाई अज्ञात व्यक्तिहरुले आक्रमण गर्ने योजना बनाएर धम्की दिएको भन्दै नेपाल प्रेस युनियनले पत्रकार शिवाकोटीको सुरक्षामा गम्भीर हुन सरकारसँग माग गरेको छ । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेन्टी गर्न...
काठमाडौं । प्रहरीले मंगलबारदेखि ‘कृष्णबहादुर महरा प्रकरण’मा अनुसन्धान सुरु गरेको छ । प्रहरीले मंगलबार दिउँसो काठमाडौंको तिनकुनेस्थित जबरजस्ती करणीको शिकार भएकी भनिएकी महिलाको कोठाबाट रक्सीको बोतल, कपडा र अन्य प्रमाणका सामान बरामद गरेको छ । प्रहरीले सिटि भिटी फुटेजहरुसमेत संकलन गरी अनुसन्धान थालेको हो । संसद सचिवालयमै नर्सको रुपमा कार्यरत ती महिलाले...

धेरै पढिएकाे

धेरै कमेन्ट गरिएकाे

ताजा समाचार