Friday, December 6, 2019

Tag: मेचु धिमाल

मोरङ । द भ्वाइस अफ नेपाल–२ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी मोरङ उर्लाबारीकी मेचु धिमाललाई जिताउनका लागि ‘मेचु धिमाल जिताऔ अभियान समिति गठन गरिएको छ । बिहीबार उर्लाबारीस्थित धिमाल जातीय विकास केन्द्रको आयोजनामा भएको भेलाले युवा व्यवसायी तथा समाजसेवी सर्वजित भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सहसंयोजकमा...

Latest news