Wednesday, August 5, 2020

Tag: मुक्कुमलुङ

पाथिभरा हटाएर मुकुमलुङ नाम स्थापनाबारे शनिबार झापाकाे बिर्तामोडमा लिम्बुवान स्प्रिङ आन्दोलनले बहस कार्यक्रम गरेकाे छ । लिम्बुवान स्प्रिङ आन्दोलनका संघर्ष समिति संयोजक इक्साहाङ चेम्जोङको अध्यक्षतामा भएको उक्त बहस भेलामा प्रमुख अतिथि संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वा थिए । उनले आफुले थाहा पाएदेखि मुक्तो कुक्मा/मुकुमलुङ नै नाम रहेको...
–बालकृष्ण माबुहाङ पाथीभरा पहाडको नाम सुनेको तर नपुगेको, संयोगले २०५८ साल चैत्र तिर पुगियो । सुकेटारबाट बिहान ९/१० बजेतिर हिँडियो बाटोमा चिया, चिउरा-दही खान पाउने आशामा । पाइन्छ भनेर स्थानीयले भने पनि । तर खाने ठाउँ कहीँ पाइएन। फेदीबाट करिब २ बजे उकालो लागियो । सुकेटारको नास्ताले छोड्यो। खाली पेट...
काठमाडाैं । याक्थुङ (लिम्बू) समुदायको ऐतिहासिक तथा धार्मिक स्थल ‘मुक्कुमलुङ’लाई हिन्दुकरण गरी ‘पाथीभरा’ बनाउने सरकारी प्रयास नरोकिए लिम्बुवान क्षेत्रका युवाहरुले बलिदानीपूर्ण संघर्ष गर्ने चेतावनी दिएका छन् । ताप्लेजुङमा रहेको मुक्कुमलुङलाई सरकारले पाथीभरा देवी मन्दिरको रुपमा विकास गर्ने प्रयास गरेपछि लिम्बुवान क्षेत्रका सचेत र अग्रगामी युवाहरु संलग्न ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ले हाल...

विशेष

ताजा समाचार