Wednesday, August 5, 2020

Tag: मातृभाषा

महाेत्तरी- महाेत्तरीकाे चार वटा सरकारी विद्यालयमा मैथिली भाषामा पढाइ हुन थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शनिबार विद्यालयमा मैथिली शिक्षाको शुभारम्भ गरेका छन् । मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय...
काठमाडौं- युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा बहुभाषिक कविगोष्ठि गरिएको छ । जसमा मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारु, गुरुङ, वान्तवा, सुनुवार, डोटेली, थुलुङ, अंग्रेजी, संस्कृत र नेपाली भाषामा २९ जना कविले कविता वाचन गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको...
नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को अवसरमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा तारामणि राईकाे मन्तव्यकाे अंशः मेरो आफ्नो विचार ब्यक्त गर्नुभन्दा पहिले मातृभाषाको महत्वलाई लिएर नेल्सन मण्डेलाले ब्यक्त गर्नुभएको निकै नै चर्चित भनाईलाई उद्धृत गर्न चाहान्छु, " If you talk to a man in his...
धरान- सरकारी कामकाजी भाषाको रुपमा मातृभाषा प्रयोग गर्न माग गर्दै धरान उपमहानगरपालिकामा पहिलोपटक लिम्बु भाषामा निवेदन दिइएको छ । सिरिजङ्गा अनुसन्धान केन्द्र धरानले लिम्बु भाषा र सिरिजङ्गा लिपिमै निवेदन दिएको हो । गत शुक्रबार केन्द्रका सचिव अमित थेवेको नेतृत्वमा धरान उपमहानगरपालिका पुगेको टोलीले नगर प्रमुख तारा सुब्बालाई पत्र बझाएको थियो...
काठमाडौं- प्रदेश १ को मुख्यमन्त्री हुने भएपछि नेकपा एमालेका नेता शेरधन राईलाई बधाई र शुभकामना दिनेहरुको लर्को लागेको छ । प्रदेश १ लाई किरात प्रदेश निर्माण गर्नुपर्ने पक्षमा रहेका किरातीहरुले भने शेरधन राईले अब आफ्नाे जाति र समुदायको भावना अनुसार काम गर्ने बेला आएको बताएका छन् । मातृभाषा पत्रकारिता गर्दै आएका...
काठमाडाैं, १ असार ।  काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रूपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ । महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरूको पहिलो बैठकले नै नेपाल भाषालाई मान्यता दिने निर्णय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो । महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ...
काठमाडौं, २६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले नेपाल भाषा (नेवारी भाषा)लाई पनि सरकारी कामकाजका लागि मान्यता दिइएको घोषणा गरेपछि हाल महानगरपालिकाका विभिन्न वडा कार्यालयहरुमा नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न थालिएको छ । महानगरपालिका वडा नम्बर १८ ले सार्वजनिक रुपमा लेखिने पत्र नेपाल भाषाबाट लेखेर...

विशेष

ताजा समाचार