Sunday, December 8, 2019

Tag: मातृभाषा

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा पठनपाठन अवरुद्ध भएकोमा किरात राई विद्यार्थी संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष रामचन्द्र राई र महासचिव अञ्जिलहाङ किरातीले शनिबार प्रेस विज्ञप्ती जारी गरी मातृभाषा शिक्षा विरुद्ध कदम नचाल्न सबैमा आग्रह समेत गरेका छन् । ‘फाल्गुनन्द गाउँपालिका वडा नं ४ बस्ने वर्ष...
काठमाडौं । किरात राई यायोक्खाले पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा पठनपाठन अवरुद्ध भएकोमा गम्भीर आपत्ति प्रकट गरेको छ । यायोक्खाका महासचिव जनक राईले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी उक्त विषयप्रति आपत्ति जनाएका हुन् । फाल्गुनन्द गाउँपालिकामा मातृभाषाको पठनपाठन यथासक्य सञ्चालन गर्न माग पनि गरिएको छ । ‘फाल्गुनन्द गाउँपालिकामा मातृभाषामा सञ्चालन...
ललितपुर । किरात याक्थुङ चुम्लुङले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षाको पठनपाठन अवरुद्ध भएकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । चुम्लुङका अध्यक्ष योगराज वनेमले बिहीबार विज्ञप्ती जारी गरी मातृभाषा शिक्षा लागू गर्न गराउन सरकार, संघ, प्रदेश र स्थानीय तहका साथै सबै राजनीतिक दलहरुको कर्तब्य रहेको उल्लेख गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...
काठमाडौं । उच्च अदालत इलामले पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाको सामुदायिक विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गर्नका लागि सुरु गरिएको मातृभाषी शिक्षक नियुक्ती प्रक्रिया तत्कालका लागि रोक्न फाल्गुनन्द गाउँपालिकाको नाममा आदेश जारी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाउँपालिकाका सचिव इन्द्रकुमार नेम्वाङले गाउँपालिकाको मातृभाषी शिक्षक नियुक्ती प्रक्रिया रोक्न माग गर्दै गत...
काठमाडौं । पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाले लागू गरेको मातृभाषा शिक्षाको विषयलाई लिएर उच्च अदालत इलाममा मुद्दा दायर गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फाल्गुनन्द गाउँपालिकाका सचिव इन्द्रकुमार नेम्वाङले गत कात्तिक ६ गते गाउँपालिकाका कार्यबाहक अध्यक्ष देवित्राकुमार आङदेम्बे, शिक्षा समिति संयोजक नारायणप्रसाद आङदेम्बे, प्रमुख प्रशासकीय अधिकृत अनिल खत्री लगायत ४४ जनाविरुद्ध...
काठमाडाैं, १६ पुस । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले कक्षा ८ सम्म मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा प्रणाली लागू गर्न प्रस्ताव गरेको छ । आयोगले मातृभाषामा व्यवहार नगरिँदा भर्ना भएका हजारौं बालबालिकाले बीचैमा पढाइ छाड्नुपरेको औंल्याउँदै त्यस्तो प्रस्ताव अघि सारेको हो । साना कक्षामा बालबालिकालाई पठनपाठन गर्दा मातृभाषाकै माध्यमबाट बुझाउनुपर्ने आयोगको सुझाव छ ।...
  संविधानको धारा ३१ को उपधारा ५ मा प्रत्येक नेपाली समुदायले मातृभाषामा शिक्षा लिन पाउने व्यवस्था गरिएको छ । यसका निम्ति शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने अधिकार पनि दिइएको छ । तर केही समयअघि संविधानको भावना र मर्मविपरीत शिक्षा नीति ल्याउने प्रयास गरिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य...
काठमाडौं- भाषाविद् अमृत योञ्जन तामाङले सरकारले ‘एउटै भाषा एउटै देश’को नीतिअनुसार नेपाली भाषाबाट मात्रै शिक्षा लिन पाउने कानून बनाउन लागेको बताएका छन् । ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा ‘शिक्षणको माध्यम भाषा नेपाली भाषा’ मात्र राखिएको तामाङले बताए । विधेयकको दफा २५ मा यस्तो व्यवस्था गरिएको...
महाेत्तरी- महाेत्तरीकाे चार वटा सरकारी विद्यालयमा मैथिली भाषामा पढाइ हुन थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शनिबार विद्यालयमा मैथिली शिक्षाको शुभारम्भ गरेका छन् । मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय...
काठमाडौं- युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा बहुभाषिक कविगोष्ठि गरिएको छ । जसमा मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारु, गुरुङ, वान्तवा, सुनुवार, डोटेली, थुलुङ, अंग्रेजी, संस्कृत र नेपाली भाषामा २९ जना कविले कविता वाचन गरे । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको...

Latest news