Wednesday, August 5, 2020

Tag: मातृभाषा शिक्षा

विजय चाम्लिङ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङमा चाम्लिङ राई भाषा पठनपाठन सुरु गरिने भएको छ । वडा नं ५ को शिक्षा समितिको साउन १८ गते बसेको बैठकले चालू शैक्षिकसत्रदेखि नै वडाभित्रका सरकारी विद्यालयहरुमा चाम्लिङ राई भाषाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । वडा शिक्षा समितिका संयोजक...
पाँचथर । फाल्गुनन्द गाउँपालिकाको मातृभाषा शिक्षा सञ्चालन प्रक्रियामा अवरोध भएकोमा शुक्रबार लिम्बू विद्यार्थी मञ्च, किरात राई विद्यार्थी संघ र तामाङ विद्यार्थी संघले पाँचथरको पञ्चमी बजारमा संयुक्त प्रदर्शन गरेका छन् । उनीहरुले गाउँपालिकामा तत्काल मातृभाषाबाट पठनपाठन सूचारु गर्न माग गरेका छन् । विरोध जुलुससहित बजार परिक्रमा गरेपछि उनीहरुले कोणसभा गरेका थिए । विरोध...
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा सञ्चालन हुन नदिने मनशायकै साथ मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध उच्च अदालत इलाममा मुद्दा हालिएको पाँच लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुले दाबी गरेका छन् । याक्थुङ साम्नि यम्बुगेन नेपालका सचिव तिलविक्रम नेम्वाङ, लिम्बू भाषा विकास संस्था पाँचथरका अध्यक्ष दिलेन्द्र सुब्बा कुरुम्बाङ, याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष...
पाँचथर । लिम्बुवान क्षेत्रको पान्थरस्थित फाल्गुनन्द गाउँपालिकामा सञ्चालन भइरहेको मातृभाषा शिक्षा लागू कार्य रोक्न उच्च अदालत विराटनगर इलालले अन्तरिम आदेश दिएकोमा समाजवादी पार्टी पाँचथर जिल्ला समिति र संघीय लिम्बुवान मञ्च पाँचथर जिल्ला समितिले शुक्रबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी गम्भीर आपत्ति जनाएका छन् । समाजवादीबाट जिल्ला अध्यक्ष लक्ष्मण लावती र...

विशेष

ताजा समाचार