15 C
Kathmandu
Sunday, March 29, 2020 2:52 am

Tag: महरा प्रकरण

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले अब प्रतिनिधिसभाको बैठकमा बस्न पाउने भएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएको जानकारी संसदमा गराएका छन् । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा गत असोज १९ गते महरा पक्राउ परेका थिए । उनी गत कात्तिक १८ गते...
काठमाडाैं । पूर्वसभामुख कृष्णबहादुर महराले जबरजस्ती करणी मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट सोमबार आएको फैसलामा महराले सफाइ पाएका हुन् । जिल्ला अदालत काठमाडौंमा आइतबार नै दुवै पक्षको बहस सकिएको थियो । तर, फैसलाका लागि समय अपुग भएको भन्दै महराविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संसद...
काठमाडाैं । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् । पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी...
काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणीको उद्योग गरेको अभियोगमा मुद्दा दर्ता भएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई करणीको उद्योग गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ को...
काठमाडौं । कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएर महरालाई छदाखादाको पद सभामुखबाट राजीनामा दिन बाध्य बनाउने रोशनी शाहीले फेरि नाटकीय कुरा गरेकी छन् । रोशनीले प्रेस विज्ञप्ती प्रहरीले आफूलाई बन्धक बनाएर मानसिक दबाब दिएर महराविरुद्ध जबरजस्ती करणीको उजुरी दिन लगाएको उल्लेख गरेकी छन् । रोशनीलाई कतिपयले ‘पागल’ भएकी महिला भनेर समेत...
काठमाडाैं । डेरा नपाएर बालुवाटारस्थित सभामुखको सरकारी भवनमै बसिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महरा सजिलै पक्राउ पर्ला भन्ने धेरैलाई लागेको थिएन । किनभने महरालाई जोगाउन नेकपाकै एकथरि पूर्वमाओवादी नेताहरुले नै लबिङ गरिरहेका थिए । तर महरा पक्राउ परे । उनीविरुद्ध रोशनी शाहीले गत शुक्रबार प्रहरीमा...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएलगत्तै प्रहरीले महरालाई पक्राउ गरेको छ । प्रहरीले बालुवाटारस्थित सरकारी भवनबाटै महरालाई नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्नका लागि प्रहरीले अदालतसँग अनुमति मागेको थियो । महराविरुद्ध रोशनी शाहीले गत शुक्रबार बलात्कारको उजुरी दिएकी थिइन् । राज्यको पाँचौ प्रमुख तहबाट...
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंको अनुमति दिएको छ । रोशनी शाहीले गत शुक्रबार आफूमाथि बलात्कार गरेको भन्दै महराविरुद्ध प्रहरीमा लिखित उजुरी दिएकी थिइन् । प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति...
बलराम प्यासी गत असोज १२ गते आइतबार राति भएको रोशनी बलात्कार आरोपको घटनामा कृष्णबहादुर महरालाई बलात्कारी मान्न मिल्दैन । यो घटनामा महरा र रोशनी दुवै बराबरका दोषी या दुवै निर्दोष हुन सक्छन् । महराको सभामुख पद गए जस्तै रोशनीलाई पनि उनको सरकारी कर्मचारीको पदबाट निलम्बन गरी समान रुपमा अनुसन्धान र...
काठमाडौं । कृष्णबहादुर महराको काण्डमा आदिवासी नेता आङकाजी शेर्पाले महरामाथि कटाक्ष गरेका छन् । समाजवादी पाार्टीका नेता समेत रहेका शेर्पाले ज्ञानेन्द्र शाहको गोलीले नढलेको महरा रोशनी शाहीको बोलीले ढलेको भन्दै कविता शैलीमा कटाक्ष गरेका हुन् । यो यौनतामा अल्झिएको महराको जिन्दगी भन्दै शेर्पाले यसरी पंक्ति मिलाएका छन्ः याे याैनतामा अल्झीएकाे महराजीकाे ज़िन्दगी कस्लाई दाेष देखाउने...

धेरै पढिएकाे

ताजा समाचार