23 C
Kathmandu
Monday, April 6, 2020

Tag: मजदुर

जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउन अवधिभर प्रदेशभरिका गरिब तथा दैनिक ज्यालादारी गरी खाने मजदुरहरुको खानाको व्यवस्था गर्ने भएकाे छ । मन्त्रीपरिषद्काे आज सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवनरक्षाका लागि सरकारबाट खानाकाे व्यवस्था गर्ने निर्णय गरेकाे हाे । यसकाे व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५...
बुटवल । कोरोनाभाइरसविरुद्ध लड्नका लागि तिलोत्तमा नगरपालिकाले १ करोड रुपैयाँको कोष स्थापना गरेको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ८० लाख रुपैयाँ छुट्याइएको थियो । स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख रुपैयाँ पनि सोही कोषमा थपेर १ करोड रुपैयाँको कोष बनाइएको हो । उक्त कोषमा नगर प्रमुख बासुदेव घिमिरेले...
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुनेको सङ्ख्या बढ्दै गएको छ । शुक्रबारसम्म सामाजिक सुरक्षा कोषमा एक लाख ३५ हजार ६८३ योगदानकर्ता सूचीकृत भएका छन् । यस्तै ११ हजार ९७८ रोजगारदाता पनि कोषमा आबद्ध भएका छन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट ९७ हजार ७३४ श्रमिक योजनामा...
ऋषि राई कटारी । उदयपुरको कटारी नगरपालिकाको कटारी अस्पतालमा निर्माणाधिन म्युजिकल गार्डेन, रेक्टो, रेनोभेसनको काम अहिले पनि जारी छ । प्रदेश नं १ काे सामाजिक विकास मन्त्रालयको ६२ लाखको आयोजनाको काम गत असार मसान्त भित्रमा सकिनुपर्ने भएपनि भदौ जानै लाग्दा समेत काम सकिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका लेखापाल यादब...
काठमाडौं, २८ पुस । चार वर्षदेखि आफ्नो सेवा सुविधा र तलब नदिएपछि क्यासिनो अन्नाका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पको कारण देखाउदै बन्द गरिएको दरबारमार्गस्थित होटल डेला अन्नपूर्णअन्तर्गत क्यासिनो अन्नाको भवन भत्काउनुअघि नै क्यासिनोका मजदुरहरुलाई कामबाट निकालिएको थियो । आफूहरुले पाउने तलब र सुविधासमेत नदिई विना...

धेरै पढिएकाे

धेरै कमेन्ट गरिएकाे

ताजा समाचार