13 C
Kathmandu
Sunday, March 29, 2020 3:27 am

Tag: बस दुर्घटना

काठमाडाैं । नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौँतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस बिहीबार दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जङ्गलमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीले जनाएकाे छ । ओरालोमा अनियन्त्रित...
खोटाङ । खोटाङको दिक्तेलबाट धरान जाँदै गरेको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० स्थित कामीडाँडामा बुधबार विहान दुर्घटनामा पर्दा हुँदा सातजना घाइते भएका छन् । दुई जना गम्भीर घाइते भएका छन् । को १ ख ६३२० नम्बरको उक्त बसमा चालकसहित १५ जना थिए । बस दुर्घटना भएपछि चालक फरार भएका छन् ।...
खोटाङ । खोटाङको दिक्तेलबाट धरान जाँदै गरेको को १ ख ६३२० नम्बरको यात्रु बस बुधबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटनामा परेको छ । जसमा १२ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिदैछ । के कारण दुर्घटना भयाे भन्ने खुलेकाे छैन । यसबारे थप...
काठमाडौं । सिन्धुपाल्चोकको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको यात्रु बस शुक्रबार बिहान ८ बजे सोही गाउँपालिकास्थित भोटसिपा भन्ने ठाउँमा सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको थियो । जसमा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ४० जनाभन्दा बढी घाइते भएका छन् । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको बस शुक्रबार बिहान ८ बजे सडकबाट २ सय मिटर तल खस्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको हो । दुईजनाको अस्पताल...

धेरै पढिएकाे

ताजा समाचार