23 C
Kathmandu
Monday, April 6, 2020

Tag: बलात्कार

उदयपुर । उदयपुरमा छोरी बलात्कार गरेको आरोपमा उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् । केही दिन अघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि बुबा पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक बिरबहादुर बुढा मगरले...
बुटवल । बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका गुल्मीका शिव सुवेदीका समर्थकहरुले सुवेदीविरुद्धको बयान फेर्न आफूहरुलाई दबाब दिएको बुटवल उपमहानगरपालिका–३ निवासी आशा थापाले गुनासो गरेकी छन् । पत्रकारिता गरिरहेका सुवेदीमाथि गत मंसिर १ गते लुम्बिनीमा आयोजित ‘लुुम्बिनी न्यूज फेस्टिवल’मा सहभागी भएकी आशा थापाकी १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोप...
बुटवल । गत मंसिर पहिलो साता लुम्बिनीमा आयोजित ‘लुम्बिनी न्यूज फेस्टिवल’को बेला एक महिला सञ्चारकर्मीमाथि बलात्कार आरोपमा पक्राउ परेका पत्रकार शिव सुवेदीलाई हिरासतमा राखेर अनुसन्धान जारी राख्न सात दिन म्याद थप गरिएको छ । सुवेदीलाई दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि उनलाई चार दिनको म्याद थपिएको थियो । बुटवलस्थित...
सुनसरी । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुसन्धानका लागि थप सात दिन थुनामा राख्न जिल्ला अदालत सुनसरीले अनुमति दिएको छ । यसअघि उनलाई चार दिनको म्याद थप गरी थुनामा राखिएको थियो । सोमबार अदालतले थप सात दिन थुनामा राख्न अनुमति दिएको हो । न्यायाधीश खिमानन्द भुषालको एकल इजलासले...
बुटवल । १६ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा पत्रकार शिव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) कृष्ण रानाका अनुसार सुवेदीलाई गत आइतबार नै पक्राउ गरिएको हो । नेपकानिकट रहेका पत्रकार सुवेदी नागरिक दैनिकको गुल्मी जिल्लाको संवाददाता हुन् । स्याङजा आलमदेवी–३ घर भई बुटवल बस्दै आएकी...
धरान । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास साेमबार विहान विराटनगरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सोमबार बिहान ५ बजे विराट नर्सिङहोमबाट नियन्त्रणमा लिएको हो । उनी विरुद्ध एक महिलाले बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि उपचारका लागि भन्दै विराटननसिंह होम भर्ना भएका थिए । महिलासँग घटना सार्वजनिक नगरिदिनु...
काठमाडाैं । बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी...
काठमाडाैं । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत डा. रोहितकुमार झा बलात्कारकाे आरोपमा पक्राउ परेका छन् । उनीमाथि आइतबार उपचारका लागि आएकी एक विरामी महिलालाई चेकजाच गर्ने क्रममा कोठाभित्र बोलाएर बलात्कारको प्रयास गरेको आरोप छ । पीडितले दिएको जाहेरीका आधारमा डा. झालाई सोमबार साँझ अस्पताल परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हाे । महानगरीय...
काठमाडाैं । किशाेरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका तत्कालीन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सहसहचिव इन्द्रहाङ राई निलम्बनमा परेका छन् । उनलाई संगठनले शुक्रबारदेखि लागू हुनेगरी संगठनको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो । उनलाई आरआर स्ववियुले यसअघि नै निलम्बलन गरिसकेको छ । संगठनका...
काठमाडौं । १८ वर्षीय किशोरीलाई साथीको कोठामा लगेर बलात्कार गरेको आरोपमा नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अखिल)का केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको उजुरीको आधारमा राईलाई मंगलबार बिहान महानगरीय प्रहरी परिसरले जोरबाटी क्षेत्रबाट पक्राउ गरेको हो । राईले चिनजानमै रहेको किशोरीलाई काम छ भन्दै बोलाएर...

धेरै पढिएकाे

धेरै कमेन्ट गरिएकाे

ताजा समाचार