Wednesday, August 5, 2020

Tag: बकर इद्

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा...
मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा) को अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । पूूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आज शुभकामना पत्र निकाल्दै नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो भनेका छन् । शुभकामनापत्रमा भनिएको छ,...

विशेष

ताजा समाचार