Wednesday, January 22, 2020

Tag: फाल्गुनन्द गाउँपालिका

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा मातृभाषा शिक्षा सञ्चालन हुन नदिने मनशायकै साथ मातृभाषा शिक्षक नियुक्ती प्रक्रियाविरुद्ध उच्च अदालत इलाममा मुद्दा हालिएको पाँच लिम्बुजन्य संस्थाका प्रतिनिधिहरुले दाबी गरेका छन् । याक्थुङ साम्नि यम्बुगेन नेपालका सचिव तिलविक्रम नेम्वाङ, लिम्बू भाषा विकास संस्था पाँचथरका अध्यक्ष दिलेन्द्र सुब्बा कुरुम्बाङ, याक्थुङ लेखक संघ पाँचथरका अध्यक्ष...
पाँचथर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पाँचथरस्थित फाल्गुनन्द गाउँपालिका अध्यक्षमा समाजवादी पार्टीबाट विमला आङदेम्बेलाई उम्मेदवार बनाइएको छ । फाल्गुनन्द–१ निवासी विमला स्थानीय क्षेत्रका प्रभावशाली नेतृ हुन् । उनी समाजवादी पार्टीको फाल्गुनन्द गाउँपालिका–१ समितिका अध्यक्ष हुन् । समाजवादी पार्टी फाल्गुनन्द गाउँपालिकाले उनलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो । नेकपाले विरबहादुर कुरुम्बाङलाई...

Latest news