Wednesday, August 5, 2020

Tag: प्रेस सञ्जेल

भ्रष्टाचारविराेधी छबि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कुटपिट गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै...

विशेष

ताजा समाचार