Wednesday, January 22, 2020

Tag: प्याजकाे मूल्य

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नाे भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छन् । प्रधानमन्त्री हसिनाको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो समाचार लेखेको हो । एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनताला पनि निरुत्साहित गर्ने उनको सोच छ । बंगलादेशमा...

Latest news