Monday, December 16, 2019

Tag: पार्टी प्रवेश

धरान । उपनिर्वाचन नजिकिदै गर्दा धरानमा नेकपाका कतिपय कार्यकर्ताहरू समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बुधबार धरान उपमहानगर वडा नं २० विष्णुपादुकाका २५ जना युवाहरू समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीका वरिष्ठ नेता अशाेक राईले उनीहरूलाई स्वागत गरेका छन् । उनीहरू नेकपाका कार्यकर्ता हुन् । पार्टी प्रवेश गर्नेहरुमा रुपेन राई, दिपेन...
काठमाडौं । गोरखाका नेकपाका नेता शम्भु अर्याल समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अर्यालका साथमा युवा नेता रामप्रसाद लामिछाने पनि समाजवादीमा प्रवेश गरेका छन् । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुवै नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् । उनले खाँदा लगाएर हात मिलाउदै पार्टीमा स्वागत गरेका...
इटहरी । संघीय लिम्बुवान मञ्च इटहरी उपमहानगरकाे आयोजनामा शनिबार इटहरीमा बृहत लिम्बुवान प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ । जसमा मञ्चका अध्यक्ष कुमार लिङदेन सहभागी थिए । कार्यक्रममा नेपाल थामी समाजका केन्द्रीय उपाध्यक्ष भरतमान थामीलगायत एकसय भन्दा धेरै नेकपा र समाजवादी पार्टी परित्याग गरी लिम्बुवानमा प्रवेश गरेका छन् । थामी समाजवादी...
दिलीप कुमार यादव कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१० मा हुने उपनिर्वाचनको मुखैमा समाजवादी पार्टीमा सयौंको संख्यामा प्रवेश गरेका छन् । लालपुरमा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेको समाजवादी पार्टी शिवराज नगर समितिले जनाएको छ । नेपाली कांग्रेसका तिर्थबहादुर रायमाझी, नेकपाका पंचराम लोनिय, राजपाका जयकरण चमारको नेतृत्वमा...
नवलपुर । नेकपा, नेपाली कांग्रेस र जनमुक्ति पार्टीका गरी करिब दुई सय जना कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । विहीबार समाजवादी पार्टीको नवलपुर जिल्ला समायोजन घोषणासभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खादा लगाएर स्वागत गरेका छन् । सो कार्यक्रममा...
जनकपुरधाम, पुस २७ । मधेस क्रान्ति फोरम र नेपाल विद्यार्थी संघका सयौ नेता तथा कार्यकर्ताहरु शुक्रबार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल धनुषाले जनकपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले फुलमाला लगाई स्वागत गरे । मधेश क्रान्ति फोरम नेपालका संयोजक नविनकुमार यादवको नेतृत्वमा...
काठमाडौं- नेकपा र राप्रपाका नेताहरुसहित करिब ३ सय जना कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजावदी फोरम नेपाल काठमाडौं जिल्ला समितिले शनिबार खुसिबुस्थित नेपा ब्यांकेटमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु ससफोमा प्रवेश गरेका हुन् । नेकपा परित्याग गरी ससफो प्रवेश गर्नेमा तत्कालीन नेकपा एमालेका केन्द्रीय सल्लाहकार...
धरान- खम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य मनिष खिम्दुङ संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । उनीसहित करिब दुई दर्जन युवाहरु संघीय फोरममा प्रवेश गरेका छन् । आइतबार धरान उपमहानगरपालिका–१९ स्थित हरियाली सामुदायिक भवनमा आयोजित कार्यक्रममा खिम्दुङसहित मणिराज राई, पुष्पकुमार राई, धनकुमार राई, गोविन्द लिम्बू, अबन राई, प्रतिमा राई, अनुजा...
वीरगञ्ज । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै पर्सा क्षेत्र नम्बर ३ मा अन्य पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । सोमबार बहुअर्वाभाठामा एक समारोहबीच नेकपा एमालेका सय जनाभन्दा बढी कार्यकर्ता फोरममा प्रवेश गरेका छन् । एमालेले...
धरान । संघीय लिम्बुवान मञ्चअन्तर्गत लिम्बुवान भोलेन्टियर्सका इन्चार्ज सञ्जय खम्बू र सहइन्चार्ज हरि धिमाल पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव ध्यानबहादुर राईले खम्बू र धिमाल आइतबार साँझ संघीय समाजवादी फोरममा प्रवेश गरेको बताए । ‘हाम्रो पार्टीमा अरु...

Latest news