Monday, December 16, 2019

Tag: नेपाल भ्रमण वर्ष

जनकपुर । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ बिहीबार जनकपुरबाट गरिएको छ । हिन्दुहरुको महान चाड छठको पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत उपप्रधानमन्त्री सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गरेका हुन् । कार्यक्रममा...

Latest news