Friday, December 6, 2019

Tag: नेपाली कामदार

काठमाडौं । नेपाली कामदार युनाइटेड अरब ईमिरेट्स (यूएई) निःशुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच भएको श्रम सम्झौता सोमबारदेखि कार्यान्वयमा आएपछि नेपाली कामदार निःशुल्क रुपमा यूएई जान पाउने भएका हुन् । नेपाल र यूएईबीच श्रम सम्झौता भए पनि प्रक्रिा र लागतबारे यकिन भइसकेको थिएन । सोमबार सम्पन्न दुई देशबीचको...

Latest news