Wednesday, January 22, 2020

Tag: धर्मेन्द्र नेम्बाङ

१. आम्बा भन्नुहुन्थ्याे  तिमीहरु तरवारकाे धारमा टेकेर हिनेका छाै । तिमीहरु एक क्रान्तिकारीहरु हौ । असन्तुलित नहुनू । कोही एकजनाकाे असन्तुलनले सबैजना सोही धारकाे अचानोमा पर्छौ । एसरी आफूलाई बुझ्नू । स्थिति चित्रण गरेर सम्झाउनुहुन्थ्याे बा (आम्बा) । याे घर परालकाे त्यान्द्रो जस्तो व्यवहारले धानेको छ । कसैले आगो नलगाउनू । कसैले आगाे झोस्छकि,...

Latest news